Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

मनहरी गाउँपालिका

परोपकारी युवा सञ्जाल द्वारा बनकरिया बिद्यार्थीलाई सहयोग

received_131246941067045-1525539819.jpg

२२बैशाख,हेटौडा ।मकवानपुरको मनहरी गाउँपालिका–४ मसिनेमा अध्ययनरत १५ जना बनकरिया बिद्यार्थीलाई विद्यालय पोशाक, स्टेशनरी एवम् खेलकुद सामग्री वितरण गरिएको छ ।

परोपकारी युवा सञ्जालले एक कार्यक्रमका बीच विद्यालयका व्यवस्थापन समिति अध्यक्ष माधव गौतममार्फत विद्यार्थीहरुलाई सामग्री हस्तान्तरण गरेका हुन् । हाँडीखोलाको ट्वाङ्ग्रास्थित मुसेधापमा बसोबास गर्ने लोपोन्मुख जातिको रुपमा रहेको बनकरिया समुदायको बालबालिको पढाईमा सहयोग गर्ने उद्देश्यसहित शैक्षिक एवम् खेलकुद सामग्री सहयोग गरिएको सञ्जालका रमेश सापकोटाले बताए। युवा सञ्जालले १५ जना बालबालिकालाई पोशाक, स्टेशनरी एवम् खेलकुद सामग्री सहयोग गरेको हो । वितरण पछी सञ्जालका  रमेश सापकोटाले  यसअघि पनि विभिन्न स्थानमा सहयोग गर्दै आएको र आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिंने बताए ।   विद्यालयका अध्यक्ष माधव गौतमले यस्तो सहयोगले बनकरिया समुदायको बालबालिकाको पढाईमा मद्दत पुग्ने  बताए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस बागमती र संसदीय दलबाट बाढीप्रभावितलाई १० लाख ६६ हजार सहयोग
IMG-20260901-WA0022-1788272838.jpg

१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...

आज सुनचाँदीको मूल्य घट्यो
gold1616689900-1788244458.jpg

१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...

आज सर्वदलीय बैठक बस्दै
sarbadliya-baithak_edit_1-1788244165.jpg

१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...

नेकपा सुदुरपश्चिमका सांसदले राहतका लागि १५ दिनको पारिश्रमिक दिने
774033199_162700764210800-1788229040.jpg

१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...

मेसीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
messi-1784513381-1788228753.png

१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

राष्ट्रपति र रास्वपा सभापतिबीच भेटवार्ता
rabi-ramchandra-paudel-1788227944.jpg

१६ भदौ, हेटौंडा ।  राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...

तातोपानी नाका अनिश्चितकालका लागि बन्द
IMG_20240406_132517-1788227325.jpg

१६ भदौ, हेटौंडा । चीनले नेपालसँगको प्रमुख व्यापारिक नाका तातोपानी अनिश्चितकालका लागि बन्द गरेको छ । बाढी र...

कांग्रेस सांसदले आधा महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने
1644884473_congress-samsa-1788165307.png

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...

रसुवा बाढीबाट हालसम्म ९०३ जनाको मृत्यु
f-7_1-1788164757.jpg

१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...

थप समाचार