Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

बाग्मति गाउँपालिका

बाग्मतिबाट पाटे बाघको छालासहित एक पक्राउ

P1-1525689084.jpg

२४ बैशाख, हेटौँडा । मकवानपुर प्रहरीले मकवानपुरको बाग्मति गाउँपालिकाबाट पाटे बाघको छाला र हड्डीसहित एक युवकलाई पक्राउ गरेको छ ।
पक्राउ गर्नेमा बाग्मति गाउँपालिका वडा नम्बर ३ सल्लेनी जरायोटारका २९ बर्षिय चेतबहादुर वाईवा रहेका छन् ।

आइतबार राति प्रहरीले ९ फिट ७ इन्च लम्बाईको पाटेबाघको छाला र ९ किलो हड्डीसहित वाईवालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले सोमबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । सूचनाको आधारमा पुगेको केन्द्रीय अनुसन्धान व्यूरो र प्रहरी चौकी झुरझुरेको टोलीले बाग्मति गाउँपालिका वडा नम्बर ४ लम्कनामा पैदल हिडिरहेको अवस्थामा ४ जनालाई रोकी जाँच गर्दा झोलामा लुकाई ल्याएको बाघको छाला र हड्डी फेला पारेको थियो । 

वाईवा पक्राउ परेपनि अन्य ३ जना फरार रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका वाईवासहित बरामद भएको छाला र हड्डी आवश्यक कारवाहीका लागि जिल्ला वन कार्यालय मकवानपुरमा बुझाउने मकवानपुरका प्रहरी नायव उपरीक्षक दिलिपराज झाले जानकारी दिए ।

Waiba1-1525689086.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
शिवम् सिमेन्टको अनुगमन गर्न समिति गठन
FB_IMG_1714057431058-1714057524.jpg

१३ बैशाख, हेटौंडा। बिहीबार बिहान प्लाष्टिक बालेर प्रदुषण भएपछि हेटौंडा-१७ का  स्थानीयले अवरोध गरेको हेटौंडा १६...

मनहरी खोलामा डुबेर शेखरको मृत्यु
For-representation-only-1714051520.jpg

१३ बैशाख, हेटौंडा। मकवानपुरको मनहरीमा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ ।बिहीबार दिउँसो मनहरी खोलामा नुहाउन...

राष्ट्रपतिद्वारा उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति
1_MG_8242-scaled-e1593924-1714038806.jpg

१३ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले उपनिर्वाचनका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति दिएका...

बिहिबार सुनको मूल्य घट्यो
Gold-1714032209.jpg

१३ बैशाख, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको हो...

मकवानपुरको कैलाशमा ट्याक्टरले किचेर एकजनाको मृत्यु
images-1714009231.jpg

१३ बैशाख, हेटौंडा। बुधबार राति मकवानपुरमा ट्याक्टरले किचेर एकजनाको मृत्यु भएको छ। मकवानपुरको कैलाश-१०...

कांग्रेसका सांसद गुरुङको निलम्बन फुकुवा
Screenshot_20240425_06445-1714006822.jpg

१३ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । सर्वोच्च अदालतले...

आईपिएलमा दिल्ली क्यापिटल्स विजयी
DC-GT-2-1714006031.jpg

१३ बैशाख, हेटौंडा । आईपिएलमा गएराति भएको खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ । गुजरात टाइटन्समाथि दिल्ली...

इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू
Nirbachan_aayog-1714005225.jpg

१३ बैशाख, हेटौंडा । बैशाख १५ गते इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू भएको छ ।  निर्वाचन...

मौसम पहाडी भू-भागमा आंशिक बदली रहने
mausam_badali-1671161633-1714004400.jpg

१३ बैशाख, हेटौंडा ।  हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

थप समाचार