Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

काउनद्वारा प्रदेश उपाध्यक्ष पौडेललाई सम्मान

Trade-Union-1527469856.jpg

१४ जेठ, हेटौँडा । नेपाल निर्माण तथा सम्बद्ध श्रमिक संघ (काउन) ले नेपाल ट्रेड युनियन कांग्रेस ३ नम्बर प्रदेश उपाध्यक्ष कुमार पौडेल र उत्पादन क्षेत्रको उपाध्यषमा विरेन्द्रकुमार लामालाई सम्मान गरेको छ । प्रदेशको पहिलो अधिवेशनबाट उपाध्यक्षमा निर्वाचित पौडेल र लामालाई काउन मकवानपुरले सम्मान गरेको हो ।
३ नम्बर प्रदेश नेपाली कांग्रेस संसदीय दलका नेता एवं मकवानपुर सभापति ईन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यता एवं काउन मकवानपुरका अध्यक्ष खलिल मियाँको सभाध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा कांग्रेस मकवानपुरका निवर्तमान सभापति रघुरमण न्यौपाने, पार्टी प्रवक्ता प्रदिप कोइराला, जिल्ला सदस्य हरिप्रसाद वाग्ले, हेटौँडा नगर सभापति आनन्दराम पराजुली, ४ नम्बर वडा सभापति हरिप्रसाद पौडेल, काउन केन्द्रीय उपाध्यष लालबहादुर पौडेल, पूर्व केन्द्रीय उपाध्यक्ष ज्ञानेन्द्रकुमार अधिकारी लगायतले मन्तव्य व्यक्त गरेका थिए । 
कार्यक्रममा नेपाल ट्रेड युनियन मकवानपुरका उपाध्यक्ष इन्वीयाज खान, मनोहर दाहाल, काउन सचिव रोस्तम आलम, पदाधिकारी र सदस्यहरुको सहभागिता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त
khagaraj-bhatta-mukhyaman-1786695057.jpg

२९ साउन, हेटौंडा । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रदेशसभा संसदीय दलका...

मुख्यमन्त्री बानियाँले भदौ १ गते विश्वासको मत लिने
Indra-Baniya-(3)-1786686763.jpg

२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...

चट्याङ लागेर एक जनाको मृत्यु
chatyang-1786674780.jpg

२९ साउन, हेटौंडा । रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको भएको छ । मृत्यु हुनेमा लुङ्ग्री गाउँपालिका-१ खदरका...

पहिराले घर पुरिँदा एक जना बेपत्ता
prithivi-rajmarg-1786673765.jpg

२९ साउन, हेटौंडा । अविरल वर्षापछि पहिराले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका-९ ताम्सुमा एक जना बेपत्ता भएका...

कांग्रेस इतर समूहको राष्ट्रिय भेला आज
deuba-1-1786673280.jpg

२९ साउन, हेटौंडा । नेपाली कांग्रेसको इतर समूहले आज काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा राष्ट्रिय...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1786672992.jpg

२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...

राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश फर्किएँ: देउवा
sher-bhadur-deuba-4_edit_-1786608034.jpg

२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...

राष्ट्रियसभाको बैठक आज बस्दै
rastriya-sabha-2-17677507-1786586000.jpg

२८ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १:१५ बजे बस्ने भएको हो । बैठकमा संस्कृति, पर्यटन तथा...

किशोर श्रेष्ठ पक्राउ, घरमा छापा
kishor-sth_YJu19Smq2t_625-1786585813.jpg

२८ साउन, हेटौंडा । प्रहरीले जनआस्थाका सम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरेको छ । कुसुन्तीस्थित निवास नजिकैबाट...

थप समाचार