सुनिल शिवाकोटी
४ असार, हेटौँडा । मकवानपुर जिल्लाको शान्ति सुरक्षा कायम गर्न उल्लेखनीय भुमिका खेल्न सफल र मकवानपुरमा मौलाएको तस्करी न्यूनीकरण गर्न सफल भएका मकवानपुरका प्रहरी उपरीक्षक लोकेन्द्र श्रेष्ठको जिल्लाको प्रहरी प्रमुखको पदभार ग्रहण गरेको ४१ दिनमै सरुवा भएको विषयले मकवानपुरे जन्ताको मनमा प्रश्न उव्जिएको छ । आईतबार प्रहरी प्रधान कार्यालय काठमाडौले श्रेष्ठलाई काजमा फिर्ता बोलाएको हो ।
सोमबार जिल्ला प्रहरी कार्यालय मकवानपुरमा पत्रकार भेटघाटको मार्फत एसपी श्रेष्ठले आफ्नो ४१ दिने कार्य प्रगति विवरण पनि सार्वजनिक गर्दै उनले मकवानपुर प्रहरी प्रमुखको जिम्मा समालेको दिन देखी जिल्लाको शान्ति सुरक्षा देखि अबैध लागु औषधको न्यूनीकरण, गोरुको अबैध ढुवानी , गैर कानुनी क्रसर उद्योग बन्द, विना दर्ता संचालनमा रहेका ट्युसन सेन्टर, व्युटिपार्लर संचालनमा कडाई लगाएतका निकै महत्वपुर्ण काम गर्न प्रहरी सफल भएको बताए । त्यसैगरी एसपी श्रेष्ठले गाँजा काट्ने मेसिन ल्याई ,प्रहरी कार्यालयबाटै सिसिटिभीले बिभिन्न सडकको निगरानी, फ्री वाइफाई, चोरीका मोवाइल र मोटरसाइकल फेला पारी धनिलाई जिम्मा लगाउने काम भएको बताए ।
उनले प्रहरीमा सरुवा भढुवा नियमित प्रकृया भएको भन्दै आफु जहा गएपनि शान्ति कायम गर्न लागने बताए । उनले मकवानपुर बसाईको ४१ दिन सफल भएको यस जिल्लाबाट धेरै कुरा सिक्न पाएको भन्दै आफ्नो मिसन सफल पार्न संचारकर्मीहरुको अल्लेखिय सहयोग रहेको भन्दै संचारकर्मीहरुलाई धन्यवाद व्यक्त गरे । प्रहरी प्रधान कार्यालयले उनको ठाउँमा बुद्धिराज गुरुङलाई मकवानपुर पठाउने भएको छ ।
त्यसैगरी मकवानपुर प्रहरीका डिएसपी दिलिपराज झाको पनि सरुवा भएको छ । झाको महानगरी प्रहरी परिसर ललितपुर सरुवा भएको छ । डिएसपि झालाई पनि मकवानपुरको शान्ति पकृयामा अब्बल मानिएको थियो । उनले मकवानपुरको करिब ११ महिनाको बसाईमा धेरै कुरा सिक्ने अबसर मिलेको बताए ।
१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...
१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...
१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...
१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...
१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...
१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...
१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...
१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...
१६ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...


















