११ असोज, हेटौँडा । नेपाली काँग्रेस मकवानपुर–काठमाण्डौं सम्पर्क समितिको केन्द्रिय अधिवेशन असोज १५ गते हुने भएको छ । समितिको दोस्रो केन्द्रिय अधिवेशन असोज १५ गते काठमाण्डौंमा हुने भएको हो ।
अधिवेशनको तयारी तिब्र पारिएको समितिका सचिव पुरुषोतम ठकुरीले बताए । ठकुरीका अनुसार अधिवेशन उद्घाटनको अवसरमा सम्पर्कका लागि महत्वपूर्ण मानिने टेलिफोन डायरी समेत विमोचन हुनेछ । टेलिफोन डायरीमा नेपाली काँग्रेस केन्द्रिय कार्यसमिति, मकवानपुर जिल्ला कार्यसमिति, क्षेत्रीय कार्यसमिति, नगर कार्यसमिति, गाउँ कार्यसमितिमा रहनु भएका महानुभावको नाम र नम्बरका साथै नेपाली काँग्रेसबारे आधारभुत जानकारी रहने छ ।
अधिवेशनलाई लक्षित गरेर असोज १४ गतेसम्म नयाँ सदस्यता समेत वितरण भईरहेको समितिले जनाएको छ । नयाँ नेतृत्वसमेत चयन गर्ने अधिवेशनमा सहभागितालाई व्यवस्थित गर्न मकवानपुरको ४ वटै निर्वाचन क्षेत्रका लागि संयोजक तोकिएको छ । मकवानपुर क्षेत्र नम्बर १ मा संगम बानियाँ, २ मा देव श्रेष्ठ, ३ मा केशवप्रसाद मैनाली र क्षेत्र नम्बर ४ मा कपिल अर्याल र अजय चेपाङसँग समन्वय गरी सदस्यता लिन र कार्यक्रममा सहभागिता जनाउन सकिने सचिव ठकुरीले बताए ।
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...
६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...
४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक वनले गरेकाे काम उदाहरणीय...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...


















