१० साउन, हेटौंडा । हेटौडा–६,चुच्चेखोलामा रहेको कामधेनु बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडले आर्थिक वर्ष २०७४/०७५ मा १ करोड ४४ लाखको कारोवार गर्न सफल भएको छ ।
सहकारीले शेयर विक्रीबाट १ लाख ४४ हजार, निक्षेप संकलनबाट ४० लाख ३७ हजार,ऋण असुलीबाट ८४ लाख ७५ हजार, ऋण लगानीबाट व्याज असुली १५ लाख १ हजार,कर्जा व्यवस्थापनबाट १ लाख १८ हजार आम्दानी गर्न सफल भएको संस्थाका अध्यक्ष गौरवकुमार पराजुलीले बताए । नयाँ शेयर सदस्यताबाट ७ हजार, शेयर संस्कार मृतक कोषबाट २७ हजार र विलम्व शुल्कबाट ६१ हजार रुपैयाँ आम्दानी गरेको छ ।
संस्थाले ऋण लगानीमा १ करोड १८ लाख, निक्षेप फिर्तामा १७ लाख,साधारण सभामा ६९ हजार सहकारी शिक्षा शिविरमा ५ हजार, कर्मचारी तलवमा १ लाख २४ हजार, घरभाडामा २४ हजार,भवन निर्माणमा ३ लाख ४० हजार, मसलन्दमा ८ हजार,शुभकामना विज्ञापनमा ४ हजार खर्च गरेकोसंस्थाका उपाध्यक्ष उदयप्रकाश दहालले बताए ।
२०५५ सालमा स्थापना गरिएको यो संस्थाले हेटौडा–६ चुच्चेखोलामा साढे ९ धुर जग्गा खरिद गरि संस्था र अन्य संघसंस्था, व्यक्ति समेतको सहयोगमा यसै आर्थिक वर्षमा भवन बनाउने लक्ष्य राखेको छ । हाल सम्म संस्था, विभिन्न संघसंस्था,शेयर सदस्य र शुभचिन्तकहरुको सहयोगमा पिल्लर सम्मको निर्माण कार्य भैसकेको संस्था संचालक समितिका सदस्य राजकुमार विडारीले बताए ।
संस्थाको भवन बनाउने कार्यमा हामी सदैव सहयोग गर्न तैयार छौ । यो संस्था हाम्रो गहना हो । संस्थाका सल्लाहकार उदय विडारीले बताए । हाल संस्थामा ५ सय ३५ जना शेयर सदस्यहरु आवद्ध छन ।
२९ साउन, हेटौंडा । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रदेशसभा संसदीय दलका...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
२९ साउन, हेटौंडा । रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको भएको छ । मृत्यु हुनेमा लुङ्ग्री गाउँपालिका-१ खदरका...
२९ साउन, हेटौंडा । अविरल वर्षापछि पहिराले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका-९ ताम्सुमा एक जना बेपत्ता भएका...
२९ साउन, हेटौंडा । नेपाली कांग्रेसको इतर समूहले आज काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा राष्ट्रिय...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२८ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १:१५ बजे बस्ने भएको हो । बैठकमा संस्कृति, पर्यटन तथा...
२८ साउन, हेटौंडा । प्रहरीले जनआस्थाका सम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरेको छ । कुसुन्तीस्थित निवास नजिकैबाट...
१८ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बागमती प्रदेशमा देखिएको वर्तमान...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारमा हाम्रो नेपाली पार्टी (हानेपा) को 'इन्ट्रि' भएको छ । बागमती प्रदेशमा...
१८ साउन, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनमा...
१८ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री शौलेन्द्रमान बज्राचार्यले...
१७ साउन, हेटौंडा । चर्चित नेपाली पर्वतारोही निर्मल पुर्जाको शव फेला परेको छ। पाकिस्तानको अल्पाइन क्लब (एसीपी) ले...
२१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२० साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...


-1786686763.jpg)















