Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

महालक्ष्मी साहित्य पुरस्कार पोखरेललाई प्रदान गरिने

Mahalaxmi-1534860238.jpg

महालक्ष्मी साहित्य पुरस्कार पोखरेललाई प्रदान गरिने
५ भदौं, हेटौँडा । मातृभुमी साहित्य समाज मकवानपुर र महालक्ष्मी विकास बैंक लिमिटेडले प्रदान गर्दै आएको १६ औ महालक्ष्मी साहित्य पुरस्कार भदौ ९ गते प्रदान गरिने भएको छ । मंगलबार हेटौडामा आयोजित पत्रकार सम्मेलनमा मातृभुमी साहित्य समाज मकवानपुरका अध्यक्ष माधव पोखरेलले यस्तो जानकारी दिएका हुन् ।
पोखरेलले महालक्ष्मी साहित्य पुरस्कार २०७४ बाट विराटनगरका साहित्यकार विवश पोखरेललाई पुरस्कृत गर्न लागेको बताए । उनले महालक्ष्मी साहित्य पुरस्कार राशी २१ हजाार १ रुपैया रहेको जानकारी दिए । 
यस्तै महालक्ष्मी विकास बैंक लिमिटेड हेटौडाका शाखा प्रमुख शम्भु प्रसाद पराजुलीले सोही दिन अन्य ५ विधामा पनि पुरस्कृत गरिने बताए । उनले ईश्वरी स्मृति मातृभुमी पुरस्कार २०७४ बाट मैथली भाषाका साहित्यकार महेन्द्र कुमार मिश्र, नित्य गोविन्द स्मृति मातृभुमी संगीत पुरस्कार २०७४ बाट मकवानपुरका प्रयागराज मल्ल र श्याम श्रेष्ठ स्मृति मातृभुमी पुरस्कार २०७४ बाट वरिष्ठ नाटककार अशेष मल्ललाई पुरस्कृत गरिने बताए । 
त्यस्तै कनक सिंह वातावरण मातृभुमी सम्मान २०७४ बाट मकवानपुरका विष्णु प्रसाद ढकाल र होमनाथ बलदेवी मातृभुमी छन्द साहित्य सम्मान २०७४ बाट चितवनका साहित्यकार हुसैन खाँलाई सम्मान गरिन लागिएको पराजुलीले जानकारी दिए । पत्रकार सम्मेलनमा मातृभुमी साहित्य समाज मकवानपुरका सस्ंथापक अध्यक्ष ह्याग्रीव आचार्य, उपाध्यक्ष कृष्ण दाहाल तथा शान्ति प्रियवन्दना लगायतको उपस्थिति रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आइतबार यी स्थानबाट ग्याँस बिक्री गरिने
gas_cylinder_XZphMbozDj-1786805015.jpg

३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त
khagaraj-bhatta-mukhyaman-1786695057.jpg

२९ साउन, हेटौंडा । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रदेशसभा संसदीय दलका...

मुख्यमन्त्री बानियाँले भदौ १ गते विश्वासको मत लिने
Indra-Baniya-(3)-1786686763.jpg

२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...

चट्याङ लागेर एक जनाको मृत्यु
chatyang-1786674780.jpg

२९ साउन, हेटौंडा । रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको भएको छ । मृत्यु हुनेमा लुङ्ग्री गाउँपालिका-१ खदरका...

पहिराले घर पुरिँदा एक जना बेपत्ता
prithivi-rajmarg-1786673765.jpg

२९ साउन, हेटौंडा । अविरल वर्षापछि पहिराले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका-९ ताम्सुमा एक जना बेपत्ता भएका...

कांग्रेस इतर समूहको राष्ट्रिय भेला आज
deuba-1-1786673280.jpg

२९ साउन, हेटौंडा । नेपाली कांग्रेसको इतर समूहले आज काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा राष्ट्रिय...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1786672992.jpg

२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...

राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश फर्किएँ: देउवा
sher-bhadur-deuba-4_edit_-1786608034.jpg

२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...

राष्ट्रियसभाको बैठक आज बस्दै
rastriya-sabha-2-17677507-1786586000.jpg

२८ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १:१५ बजे बस्ने भएको हो । बैठकमा संस्कृति, पर्यटन तथा...

थप समाचार