Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

मनहरी गाउँपालिका

कांग्रेस मनहरीको क्रियाशिल वितरण तथा प्रशिक्षण

2-1535725535.jpg

१५ भदौ, मनहरी । नेपाली कांग्रेस मनहरी गाउँपालिकाले शुक्रबार मनहरी गाउँपालिकास्तरीय क्रियाशिल वितरण तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।  नेपाली कांग्रेस मनहरी गाउँपालिका संयोजक भरत पराजुलीको सभाध्यक्षता, नेपाली कांग्रेस मकवानपुरका सभापति एवं ३ नम्बर प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँको प्रमूख आतिथ्यता तथा नेपाली कांग्रेसका केन्द्रीय प्रशिक्षक महेश दाहालको विशिष्ट आतिथ्यतामा क्रियाशिल, साधारण सदस्य वितरण तथा प्रशिक्षण कार्यक्रम भएको थियो ।
मनहरी बजारमा भएको कार्यक्रममा विशिष्ट अतिथि एवं प्रशिक्षक दाहालले कांग्रेसको विगत, वर्तमान र भविष्यमा गर्नुपर्ने कार्यक्रमहरुको बारेमा कांग्रेसका क्रियाशिल कार्यकर्ताहरुलाई प्रष्ट पारेका थिए ।
कार्यक्रममा कांग्रेस मकवानपुरका जिल्ला सचिव एवं प्रशिक्षण विभाग प्रमूख बुद्ध लामा, प्रमूख सल्लाहकार माईकल रामचन्द्र अर्याल, महासमिति सदस्य रञ्जन कालाखेती, जिल्ला सदस्यहरु नवराज उप्रेती, नवराज सुवेदी, भीमसेन महत, ४ नम्बर क्षेत्रीय सभापति लोक मोक्तान, २ नम्बर क्षेत्रीय सभापति यतिराज सापकोटा, हेटौंडा नगर सभापति आनन्दराम पराजुली, मनहरी गाउँपालिका अध्यक्षका उम्मेदवार शंकर न्यौपानेलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा प्रशिक्षणपछि मनहरी गाउँपालिकाका क्रियाशिल र साधारण सदस्यहरुलाई सदस्यता कार्ड प्रमुख अतिथि र अतिथिहरुले प्रदान गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बानियाँले गरे केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

२० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं कांग्रेस बागमतीका सभापति...

बानियाँले गरे केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
Baniya-1791268438.jpg

२० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं कांग्रेस बागमतीका सभापति...

न्याय परिषद् बैठक आज बस्दै
nyaya-parishad-1791248772.jpg

२० असोज, हेटौंडा । प्रधानन्यायाधीश मनोजकुमार शर्माले न्याय परिषद् बैठक बोलाएका छन् । बैठक आज मंगलबार दिउँसो १...

जेनजी प्रदर्शनकारीका मुद्दा फिर्ता लिने तयारी
Screenshot_20261006_06464-1791248512.jpg

२० असोज, हेटौंडा । सरकारले जेनजी प्रदर्शनकारीहरूलाई लगाएको फौजदारी मुद्दा फिर्ता लिनेबारे अध्ययन गर्न गठित...

पुनर्निर्माणमा सहयोग गर्ने विश्व बैंकको प्रतिबद्धता
wagle-banga-1791247696-1791248152.jpg

२० असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बांगाबीच उच्चस्तरीय...

सशस्त्रका एआईजी दाहाल निलम्बित
APf-1791247610.jpg

२० असोज, हेटौंडा । गृह मन्त्रालयले संवेदनशील सुरक्षा सूचना चुहावट गरेको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त...

कांग्रेस महाधिवेशन: आज उम्मेदवारी दर्ता
Screenshot_20261005_07315-1791247056.jpg

२० असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तेस्रो दिन आज मंगलबार नयाँ केन्द्रीय कार्यसमिति...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1791246640.jpg

२० असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भू-भाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भू-भागमा पश्चिमी...

मोटरसाइकल रूखमा ठोक्किंदा एक जनाको मृत्यु
accident.-1791165527.jpg

१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना  गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...

थप समाचार