१५ असोज, हेटौँडा । नेकपा (माओवादी केन्द्र) मकवानपुरको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापन बुझाएको छ ।
माओवादी केन्द्रकी जिल्ला ईन्चार्ज ईन्चार्ज कुमारी मोक्तानको नेतृत्वमा गएको टोलीले नापी भएपनि लालपुर्जा नपाएका नागरिकलाई तत्काल उपलव्ध गराउन माग गरेको हो । बर्षौदेखि भोगचलन गर्दै आएपनि नापी नभएको तथा २०३१-३२ मा नापी भएपनि हालसम्म लालपुर्जा नपाउँदा भुकम्प पीडितले पाउने राहत सम्झौता समेत नभएकोमा टोलीले गुनासो गरेको थियो ।
भुमीहिन, सुकुम्बासीहरुको व्यबस्थापन तत्काल गर्नुपर्ने, जनताले प्रत्यक्ष अनुभुती हुने गरि सडक, पुल, खानेपानी, कृषी, बिद्युत लगाएत विकास निर्माण कार्य तत्काल शुरु गर्न ज्ञापन पत्र मार्फत् माग गरेको टोलीमा सहभागी नेकपा (माओवादी केन्द्र)का केन्द्रिय सदस्य कमान सिं पाख्रिनले जानकारी बताए ।
ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डले मागलाई सम्बोधन गर्न तत्काल प्रकृया अघि बढाउन निर्देशन दिएको बताईएको छ ।
प्रतिनिधी मण्डलमा नेकपा (माओवादी केन्द्र)का केन्द्रिय सचिवालय सदस्य सूर्य सुवेदी ‘पथिक’, जिल्ला संयोजक प्रेमबहादुर पुलामी, साँसद रामनारायण बिडारी, केन्द्रिय सदस्यहरु बलराम बल, भिम पाख्रिन, बिवेक राई, प्रमिला लामा (पुलामी) लगाएतको सहभागिता रहेको थियो ।
तस्विर सौ - प्रेमबहादुर पुलामी
१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...
१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...


















