१ असोज, हेटौँडा । हेटौँडा–६ हात्तिलेटमा रहेको नारायणी दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडको २८ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ ।
सभामा संस्थाका अध्यक्ष शिवप्रसाद सञ्जेलले संस्थागत प्रतिवेदन, लेखा समिति संयोजक रामबहादुर कार्कीले लेखा समितिको प्रतिवेदन, बचत तथा ऋण कार्यक्रम उपसमितिका संयोजक ईन्द्रमणी गौतमले बचत तथा ऋण समितिको प्रतिवेदन, कोषाध्यक्ष एवं खरिद विक्रि उपसमिति संयोजक रत्नप्रसाद सापकोटाले खरिदविक्रि उपसमितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
भेलामा सबैभन्दा बढि दुग्ध विक्रि गर्ने हरिप्रसाद फुँयाल, रजनी गौतम, रामकृष्ण बलामी, गुणस्तरीय दुग्ध विक्रि गर्ने उदयनारायण चौलागाई, तुलाराम गौतम र होमनाथ गौतम, बढि सामान खरिद गर्ने खडानन्द सापकोटा, हरिप्रसाद फुँयाल र प्रेमप्रसाद सापकोटालाई सम्मान गरिएको थियो ।
यस्तै, नियमित बचत गर्ने कृष्णप्रसाद खतिवडा, रामकृष्ण खतिवडा र एकप्रसाद दाहाल, नियमित कर्जा बुझाउने देउकुमारी कार्की, सरसफाईतर्फ पूर्णसिंह गुरुङ, शिवप्रसाद दुलाल र नुरमानसिंह खड्का, ज्येष्ठ शेयर सदस्य टिकामाई दुलाल, धनमाया नेवार र तारादेवी तिवारीलाई समेत सम्मान गरिएको थियो ।
केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष नारायणप्रसाद देवकोटाको प्रमुख आतिथ्यता एवं सहकारीका अध्यक्ष शिवप्रसाद सञ्जेलको अध्यक्षतामा भएको कार्यक्रममा ६ नम्बर वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाई, जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष बासुदेव अधिकारी, चेतनशिल दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष कृष्णप्रसाद घिमिरे, उपाध्यक्ष ईन्द्रमणी गौतम, सचिव ईन्द्रप्रसाद खतिवडा, सल्लाहकार गुरुप्रसाद सापकोटा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२९ साउन, हेटौंडा । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रदेशसभा संसदीय दलका...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
२९ साउन, हेटौंडा । रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको भएको छ । मृत्यु हुनेमा लुङ्ग्री गाउँपालिका-१ खदरका...
२९ साउन, हेटौंडा । अविरल वर्षापछि पहिराले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका-९ ताम्सुमा एक जना बेपत्ता भएका...
२९ साउन, हेटौंडा । नेपाली कांग्रेसको इतर समूहले आज काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा राष्ट्रिय...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२८ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १:१५ बजे बस्ने भएको हो । बैठकमा संस्कृति, पर्यटन तथा...
१८ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बागमती प्रदेशमा देखिएको वर्तमान...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारमा हाम्रो नेपाली पार्टी (हानेपा) को 'इन्ट्रि' भएको छ । बागमती प्रदेशमा...
१८ साउन, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनमा...
१८ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री शौलेन्द्रमान बज्राचार्यले...
१७ साउन, हेटौंडा । चर्चित नेपाली पर्वतारोही निर्मल पुर्जाको शव फेला परेको छ। पाकिस्तानको अल्पाइन क्लब (एसीपी) ले...
२१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२० साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...



-1786686763.jpg)














