Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

अर्थ

सखित्व सहकारीको आठौं साधारण सभा सम्पन्न

Sakhitwa-(1)-1537594308.JPG

६ असोज, हेटौँडा । हेटौँडा–५ मा रहेको सखित्व बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आठौं बार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । हेटौँडा वडा नम्बर ५ का वडा अध्यक्ष राजेश बानियाँको प्रमुख आतिथ्यता एवं संस्थाका अध्यक्ष बालकृष्ण शर्मा घिमिरेको सभाध्यक्षतामा कार्यक्रम भएको हो । 
कार्यक्रममा बोल्दै वडा अध्यक्ष बानियाँले समृद्धिको आधारको रुपमा रहेको सहकारी र स्थानीय तहबीच सहकार्य हुनुपर्नेमा जोड दिए । उनले सहकारीले आर्थिक कारोबारको साथै सामाजिक हितका काम पनि गर्नुपर्ने बताउँदै सहकारी र वडा कार्यालयबीचको सहकार्यबाट वडामा धेरै सामाजिक काम गर्न सकिने दावि गरे । कार्यक्रममा संस्थाका अध्यक्ष बालकृष्ण शर्मा घिमिरेबाट संस्थागत प्रतिवेदन, सचिव लिलानाथ ढुंगेलबाट बार्षिक प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिका संयोजक दामोदर तिमल्सिनाबाट लेखा परिक्षण प्रतिवेदन, ऋण उपसमिति संयोजक गोविन्द पोखरेलबाट ऋण उपसमितिको प्रतिवेदन प्रस्तुत गरिएको थियो । कार्यक्रममा दैनिक बचतकर्ता हेटौँडा–४ का निरबहादुर खड्का र उत्कृष्ट ऋणी हेटौँडा–५ का शान्ताकुमार श्रेष्ठलाई सम्मान गरिएको थियो । 
कार्यक्रममा हेटौँडा क्याम्पसका सह–प्राध्यापक देविराम लामा, मकवानपुर बहुमुखी क्याम्पसका सह–प्राध्यापक उत्तम अर्याल, कार्यसमिति सदस्य गिता सञ्जेल, शेयर सदस्य बीरबहादुर गोले लगायतले मन्तव्य व्यक्त गरेका थिए । सहकारीले गत साउनसम्ममा २ करोड ३६ लाख ३३ हजार ७ सय ९१ रुपैँयाको कारोबार गरेको छ ।

Sakhitwa-(2)-1537594310.JPG
Sakhitwa-(3)-1537594312.JPG

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
राष्ट्रपतिसमक्ष महालेखापरीक्षकको वार्षिक प्रतिवेदन पेश
ramchandra-1-1778829493.jpg

१ जेठ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महालेखापरीक्षकको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन...

संविधान संशोधन कार्यदलको छलफल जेनजी प्रतिनिधिद्वारा बहिष्कार
karyadal-1775660204-1778828475.jpg

१ जेठ, हेटौंडा । संविधान संशोधन कार्यदलले बोलाएको छलफल जेनजी प्रतिनिधिले बहिष्कार गरेका छन् । आज संविधान...

नेपाली बजारमा सुनको मूल्य घट्यो
gold-silver-600X300-(1)-1778822654.png

१ जेठ, हेटौंडा । नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन...

बागमती प्रदेशसभाको अधिवेशन अन्त्य गर्न सिफारिस
Screenshot_20260515_07132-1778808518.jpg

१ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको चालु अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरिएको छ ।  प्रदेश...

सुधन गुरुङमाथि छानबिन गर्न समिति गठन
gurung-1778807527.jpg

१ जेठ, हेटौंडा । सरकारले पूर्वगृहमन्त्री सुधन गुरुङमाथि छानबिन गर्न समिति गठन गरेको छ। मन्त्रिपरिषद्को वैशाख २८...

बिरोधका बीच नीति तथा कार्यक्रम पारित
Screenshot_20260515_06522-1778807281.jpg

१ जेठ, हेटौंडा । प्रतिनिधिसभा बैठकबाट सरकारको आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम पारित भएको छ...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1778806914.jpg

१ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र नेपाल नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय...

राष्ट्रपति पौडेलद्वारा मन्त्रीपरिषदको नयाँ कार्यविभाजन
cabinet-baithak-2-768x375-1778763695.jpg

३१ बैशाख, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्री परिषदको नयाँ कार्यविभाजन गरेका छन् । नयाँ मन्त्रालय...

रास्वपा उपनेताका असंसदीय शब्द संसद्को रेकर्डबाट हटाइयो
Ganesh-parajuli-HUlak-1778743228.jpg

३१ बैशाख, हेटौंडा । रास्वपाका उपनेता गणेश पराजुलीले बोलेका असंसदीय शब्द संसद्को रेकर्डबाट हटाइएको छ...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg