१६ असोज, हेटौंडा । मकवानपुरगढी–२ शिखरकटेरीमा रहेको श्रमिक दुग्ध उत्पादक सहकारी संस्थाको २५ औं वार्षिकोत्सव एवम पशुधन संरक्षण समितिको तेश्रो वार्षिक साधारणसभा विभिन्न कार्यक्रमको आयोजना गरि मनाईएको छ ।
कार्यक्रममा १२ जना किसानलाई पशु सुत्केरी भत्ता,बढी दुध विक्री गर्ने किसानहरुलाई प्रोत्साहन रकम वितरण,पशु विमा रकम हस्तान्तरण,तीज गीत प्रतियोगितामा उत्कृष्ट हुने समूहलाई पुरस्कार वितरण गरिएको थियो । सो अवसरमा उत्कृष्ठ हुने किसानहरुलाई भरटेक्स कम्पनीले पशुहरुको लागि भिटामिन निःशुल्क वितरण गरेको थियो । कार्यक्रममा सहकारीका अध्यक्ष हरीकुमार हुमागाईले संस्थागत प्रतिवेदन प्रस्तुत गरेका थिए ।
मकवानपुरगढी गाउँपालिकाकी उपाध्यक्ष हर्कमाया रुम्वाको प्रमुख आतिथ्यता एवम पशुधन संरक्षण समितिका अध्यक्ष रामहरी बुढाथोकीको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा मकवानपुरगढी २ का वडा अध्यक्ष बखानसिह पाख्रिन, मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघका उपाध्यक्ष धर्मराज लामिछाने,वडा सदस्य शिवप्रसाद न्यौपाने,चण्डीका माविका सहायक प्रधानाध्यापक विरबहादुर गोले,कुर्ले कृषि सहकारी संस्थाका अध्यक्ष कृष्णप्रसाद हुमागाई,गंगाराज गोले लगायतकाले मन्तव्य वयक्त गरेका थिए ।
समितिले ७ सय ६० वटा पशुहरुको वीमा गरेको छ भने १० वटा पशुहरुको क्षतिपूर्ती वापत ३ लाख ५२ हजार रुपैयाँ किसानहरुलाई भुक्तानी गरेको छ ।
२९ साउन, हेटौंडा । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रदेशसभा संसदीय दलका...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
२९ साउन, हेटौंडा । रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको भएको छ । मृत्यु हुनेमा लुङ्ग्री गाउँपालिका-१ खदरका...
२९ साउन, हेटौंडा । अविरल वर्षापछि पहिराले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका-९ ताम्सुमा एक जना बेपत्ता भएका...
२९ साउन, हेटौंडा । नेपाली कांग्रेसको इतर समूहले आज काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा राष्ट्रिय...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२८ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १:१५ बजे बस्ने भएको हो । बैठकमा संस्कृति, पर्यटन तथा...
२८ साउन, हेटौंडा । प्रहरीले जनआस्थाका सम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरेको छ । कुसुन्तीस्थित निवास नजिकैबाट...
१८ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बागमती प्रदेशमा देखिएको वर्तमान...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारमा हाम्रो नेपाली पार्टी (हानेपा) को 'इन्ट्रि' भएको छ । बागमती प्रदेशमा...
१८ साउन, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनमा...
१८ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री शौलेन्द्रमान बज्राचार्यले...
१७ साउन, हेटौंडा । चर्चित नेपाली पर्वतारोही निर्मल पुर्जाको शव फेला परेको छ। पाकिस्तानको अल्पाइन क्लब (एसीपी) ले...
२१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२० साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...


-1786686763.jpg)















