Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

विश्वभर ख्याती प्राप्त ब्राण्डका सामान हेटौँडाको फ्युचर ग्रुपमा 

42956050_1608494345921566-1538574838.jpg


१७ असोज, हेटौँडा । विश्वभर ख्याती कमाएको पाँच वटा ब्रान्डका सामान अब हेटौँडाको एकै स्थानमा पाइने भएको छ ।  हेटौंडा ४मा रहेको  नारायणी मलमा  फ्युचर ग्रुप अफ कम्पनी प्रालीले  हेटौडामा पहिलो पटक  पाँच ब्रान्डका समान विक्री गर्न लागेको जानकारी गराएको छ । बुधबार हेटौंडामा पत्रकार भेटघाटको आयोजना गर्दै   कम्पनीले यस विषयमा जानकारी गराएको हो ।  
पत्रकार भेटघाटमा कम्पनीका  संचालक विकेशलाल श्रेष्ठले  एडिडास, रिबुक, फिला, लि र लिभाईस गरी पाँच ब्रान्डका  जुत्ता, मोजा टिसर्ट देखि अन्य कपडा र  सामान उपलब्ध रहने  बताए । त्यसैगरी कम्पनीका अध्यक्ष विनोद न्यौपानेले मल्टीब्रान्डको व्यवसाय नभएको अवस्थामा  ४ जना युवा मिलेर ६० लाखको लगानि गरेर  १८ गते बिहिबारबाट नारायणी मलमा पसल  सञ्चालन गरिन लागेको  बताए ।  संचालक श्रेष्ठले  केही समयमा कम्पनी  हेटौंडा संगै चितवन, पोखरामा समेत विस्तार गरेर लगिने  बताए । . 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

सुदूरपश्चिमद्वारा पोखरा एभेन्जर्स पराजित
Screenshot_20261029_07074-1793236973.jpg

 १२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793236698.png

१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1793236338.jpg

 १२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...

पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

थप समाचार