सुनिल शिवाकोटी
१८ असोज, हेटौँडा । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले मुलुकभर र प्रदेश ३मा नितिगत रुपमा देखिएको भ्रष्टाचार नियन्त्रणको अभियानलाई आफु कटिवद्ध भएर लाग्ने बताउदै यस कार्यको थालनि मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयबाट नै सुरु गरिने बताएका छन् ।
बहिबार प्रदेश ३ को मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयको आयोजनामा भ्रष्टाचार निवारण सम्बन्धी संचारकर्मीसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले प्राय जसो हरेक सरकारी, गैरसरकारी,संघ संस्थाहरुमा भ्रष्टाचारको जरो गाडिएकोले त्यहा हुने नितिगत भ्रष्टाचारलाई नियन्त्रणको थालनि मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयबाट सुरु गरिने बताएका हुन ।
उनले भ्रष्टाचार नियन्त्रणमा आमसंचार माध्यम , पत्रकार र जनप्रतिनिधि र कर्मचारीको विशेष भूमिका रहने भन्दै आमसंचार माध्यम , पत्रकार र जनप्रतिनिधि र कर्मचारीलाई भ्रष्टाचार नियन्त्रणका लागि अग्रसर हुन अनुरोध गरेका छन ।
कार्यक्रममा बोल्दै प्रदेश ३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले यसलाई उसलाई देष दिनु भन्दा भ्रष्टाचार नियन्त्रण गर्ने दायित्व सबै निकायको भएको भन्दै यसको नियन्त्रणको लागि हामिले पुथ्वी नारायण शाहको दिव्य उपदेशलाई मनन गरिनु पर्ने बताए । त्यसैगरी मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयकी कानुन सचिव इन्दिरा दाहालले भ्रष्टाचार निवारणको उपाय, भ्रष्टाचार निवारण सम्बन्धी कानुन, अपराध संहिता ऐन २०७४, फौजदारी संहिता ऐन २०७४, भ्रष्टाचार निवारणका लागि रणनितिक कार्य , भ्रष्टाचार निवारणमा प्रदेश सरकारको भुमिका र भ्रष्टाचार निवारणका लागि नयाँ निर्माण गर्नुपर्ने कानुनका बारेमा प्रस्तुतिकरण गरेकि थिईन ।
त्यस्तै मन्त्रीपरिषद्को कार्यालयकी उपसचिव निर्मला थापाले भ्रष्टाचार निवारण गर्न बनेको रणनीतिको मस्यौदाको विषयवस्तुमा जानकारी गराएकी थिइन् ।
कार्यक्रम प्रदेश ३ का मुख्यसचिव आनन्दराज ढकालको सभाध्यक्षतामा सम्पन्न भएको थियो ।
१२ साउन, हेटौंडा । नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ । श्रेष्ठको आज ललितपुरको...
१२ साउन, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुनको मूल्य आज तोलामा चार हजार ३०० रुपैयाँले घटेको...
१२ साउन, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्सको उट्रेचस्थित स्पोर्टपार्क...
१२ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भू-भागमा...
१२ साउन, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक बस्ने भएको छ। पार्टीका...
१२ साउन, हेटौंडा । डा. गाेविन्द केसीले अनशन तोडेका छन् । सरकारसँग सहमति भएसँगै डा.केसीले अनशन ताडेका हुन्...
११ साउन, हेटौंडा । चारदिने भारत भ्रमण सम्पन्न गरेर प्रधान न्यायाधीश डा मनोजकुमार शर्मा आज स्वदेश फर्किएका छन् ।...
११ साउन, हेटौंडा । नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग आज औपचारिक रूपमा उद्घाटन गरिँदैछ । पूर्वाधार विकासमन्त्री...
११ साउन, हेटौंडा । धनगढीमा अनशनरत डा. गोविन्द केसी र सरकारी टोलीबीच आज पुनः वार्ता हुने भएको छ । वार्ता बिहान १० बजे...
२ साउन, हेटौंडा । हेटौंडा-६ चौघडामा रहेको नवजीवन ज्योति क्लव भवनको बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर...
३२ असार, हेटौंडा । डोल्पाको त्रिपुराकोटमा एक व्यक्तिको साथबाट स्रोत नखुलेको ५५ लाख ९० हजार रुपैयाँ बरामद भएको छ ।...
३२ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा...
३१ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि...
२ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बागमती सरकारले प्रशासनिक खर्च कटौती र...
५ साउन, हेटौंडा । बाजुराको हिमाली गाउँपालिकामा भएको जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा...
१ साउन, हेटौंडा । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको छ ।...
१ साउन, हेटौंडा । व्यवसायी दिपक भट्टको सम्पत्ति शुद्धीरणसम्बन्धी काममा संलग्न रही मतियारको भूमिका खेलेको...
३२ असार, हेटौंडा । अर्जेन्टिना इङ्ग्ल्यान्डलाई २-१ गोलले पराजित गर्दै विश्वकपको फाइनलमा पुगेको छ । खेलमा...


















