Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

हेटौंडामा  जनप्रतिनिधिहरु सहितको   सम्मेलन

hoto-1538754980.jpg


१९ असोज, हेटौँडा । जनप्रतिनिधिहरूको नेतृत्व विकास तथा क्षमता अभिवृद्धि गर्ने, विवाह र पारिवारिक सम्बन्धलाई मजबुत बनाउने  उद्देश्यका साथ युनिभर्सल पीस फेडेरेशन नेपालको आयोजनामा   हेटौंडामा  प्रदेश ३ का  जनप्रतिनिधिहरु सहितको   सम्मेलन कार्यक्रम सम्पन्न भएको छ ।

 प्रदेश नम्बर ३ का सभामुख सानु कुमार क्षेष्ठको प्रमुख आतिथ्यता भएको    कार्यक्रममा  प्रदेशभरीका गाउँपालिका र नगरपालिकाका प्रमुख तथा उपप्रमुख लगाएत अन्य जनप्रतिनिधिहरूको नेतृत्व विकास तथा क्षमता अभिवृद्धि गर्ने विषयमा सम्बन्धित विषयमा विशेषज्ञहरुले कार्यक्रमलाई सहजिकरण गरेका थिए । 
कार्यक्रममा  बोल्दै सभामुख  क्षेष्ठले जनप्रतिनिधिहरू भएको अवस्थामा  समाजलाई दिगो बनाउन र समाजमा शान्ति  अपरिहार्य रहेको बताउदै  समाजमा शान्ति  सुरक्ष कायम गर्न  आवश्यक रहेको   बताएका छन  । 
 त्यसैगरी कार्यक्रममा बोल्दै कार्यक्रमका सभाध्यक्ष एवम् युनिभर्सल पीस फेडेरेशन नेपाल मकवानपुरका अध्यक्ष प्रल्हाद लामिछानेले जनप्रतिनिधिहरू समाजका रक्षक भएको र  दिगो विकास र शान्तिका लागि  सधै अग्रसर भएर समाज देखिनु पर्ने बताए । कार्यक्रमका संस्थाका महासचिव विनोद डाँगी, राष्ट्रियसभा सदस्य रामनारायण विडारी, विकासविद् चन्द्रमणी अधिकारी, एसिया प्यासेफिकका एजुकेशस्नल डाईरेक्टर डाक्टर रोर्वट एक्स किटेल,एसिया प्यासेफिक भाईस चेयरम्यान डा लेक सांसद मुनु सिग्देल, जुुनेली क्षेष्ठ, प्रमबहादुर पुलामी, नेपाल पत्रकार महासंघ प्रदेश नम्बर ३ का सल्लाहकार गिरिजा अधिकारी, महासचिव कृष्णसारु मगर, जिल्ला अध्यक्ष हरी हुमागाई,हेटौंडा उपमहानगरपालिकाका मेयर हरीबहादुर महत,लगाएतको सहभागिता रहेको थियो ।  
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस नेता एवं पूर्व मन्त्री श्रेष्ठको निधन
Ganesh-1785238407.png

१२ साउन, हेटौंडा । नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ । श्रेष्ठको आज ललितपुरको...

आज सुनको मूल्य घट्यो
Gold-1785216425.jpg

१२ साउन, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुनको मूल्य आज तोलामा चार हजार ३०० रुपैयाँले घटेको...

नेपाल नेदरल्यान्ड्ससंग पराजित
Screenshot_20260728_06303-1785199537.jpg

१२ साउन, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्सको उट्रेचस्थित स्पोर्टपार्क...

साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1785199208.jpg

१२ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भू-भागमा...

रास्वपाको केन्द्रीय समिति बैठक बस्ने
RSP-raswapa-1766815646-1785198652.jpg

१२ साउन, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक बस्ने भएको छ। पार्टीका...

डा. गाेविन्द केसीले अनशन तोडे
dr.govinda-kc-e1568541986-1785198318.jpg

१२ साउन, हेटौंडा । डा. गाेविन्द केसीले अनशन तोडेका छन् । सरकारसँग सहमति भएसँगै डा.केसीले अनशन ताडेका हुन्...

प्रधान न्यायाधीश शर्मा आज स्वदेश फिर्ता
manoj_sharma_QAs3ZyWIaI-1785141513.jpg

११ साउन, हेटौंडा । चारदिने भारत भ्रमण सम्पन्न गरेर प्रधान न्यायाधीश डा मनोजकुमार शर्मा आज स्वदेश फर्किएका छन् ।...

नागढुङ्गा सुरुङमार्ग आज उद्घाटन गरिँदै
1784805556-PMf6D-1785113504.jpg

११ साउन, हेटौंडा । नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग आज औपचारिक रूपमा उद्घाटन गरिँदैछ । पूर्वाधार विकासमन्त्री...

डा. गोविन्द केसीसंग आज पुनः वार्ता हुने
dr.govinda-kc-e1568541986-1785113215.jpg

११ साउन, हेटौंडा । धनगढीमा अनशनरत डा. गोविन्द केसी र सरकारी टोलीबीच आज पुनः वार्ता हुने भएको छ । वार्ता बिहान १० बजे...

थप समाचार