Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

हेटौडा आउदै गरेको जिप दुर्घटना १ को मृत्यु

IMG_20181015_080136-1539569831.jpg

२९ असोज,हेटैडा। काठमाण्डौँबाट हेटौँडा तर्फ आउँदै गरेको जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ  भने  दुर्घटनामा  परी  पाँच जना घाईते भएका छन् । 

शनिबार राती काठमाण्डौँबाट हेटौँडा आउँदै गरेको बा १३ प ६४४२ नंबरको जिप दक्षिणकाली नगरपालिका वडा नंबर ९ मा दुर्घटनामा परेको हो  । दुर्घटनामा परि ५२ वर्षकी मिनादेबी मण्डलको मृत्यु भएको ईलाका प्रहरी  कार्यलय   फर्पिङले जनाएको छ ।मण्डलको उपचारको लागि काठमाण्डौँ मेडिकल कलेज लैजादै गर्दा बाटोमानै मृत्यु भएको प्रहरीको जनाएको  छ । दुर्घटनामा परी घाईते हुनेमा जिपमा सवार  सोमबहादुर गुरुङ, सन्ध्या श्रेष्ठ, एलिना मण्डल, वालवोध मण्डल तथा जितेन्द्र पाण्डे रहेका छन   । उनीहरुको काठमाण्डौँ मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ  ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राप्रपा निर्वाचन समितिद्वारा संशोधित कार्यतालिका सार्वजनिक
884880360_115735387015272-1793927671.jpg

२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...

रोनाल्डोद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
ronaldo-1782262537-1793927392.jpg

२० कार्तिक, हेटौंडा । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

काठमान्डु गोर्खाजले विराटनगर किंग्सलाई हरायो
kathmandu-vs-karnali-npl-1793927163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमान्डु गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको रवाफिलो...

तिहार पर्व आजदेखि शुरू
posts_March2021_festivals-1793926564.jpg

२० कार्तिक, हेटौंडा । नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व आजदेखि शुरू भएको छ ।  आज नयाँ गरगहना, सुनचाँदीका...

प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ प्रक्रिया शुरु
sunuwai-samiti-2-1793926340.jpg

२० कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ...

हल्का वर्षाको सम्भावना
rain-weather-1793925992.jpg

२० कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

सुनको मूल्य बढ्यो
Gold-1793083660-1793861372.jpg

१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...

बीमा प्राधिकरणको अध्यक्षमा थापा
Screenshot_20261105_07373-1793843560.jpg

१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793843331.png

१९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिभुवन...

थप समाचार