Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

अर्थ

नयाँ स्वादको मगमग चाउचाउ अब हेटौँडामा 

46158972_890409301158461_-1542203207.jpg

२८ कार्तिक, हेटौँडा । चाउचाउ पारखीले अब हेटौँडको बजारमा नयाँ स्वादको चाउचाउको मज्जा लिन पाउने भएका छन । मनसा थाई फुडस प्रालिले उत्पादन गरेको मगमग चाउचाउ हेटौँडाको बजारमा भित्रेको छ । 
चिकेन स्वाद, भिटामिन, प्रोटिनसहित अब हरेक घरमा मगमगाउछ भन्ने नारा सहित हेटौँडाको बजारमा भित्रेको हो । ३ नम्बर प्रदेशको राजधानी समेत रहेको हेटौँडाका लागि मगमग चाउचाउको आधिकारी बिक्रेता एपि ट्रेर्डस रहेको छ । मेचिनगर १४ झापा रहेको उद्योगबाट उत्पादित उक्त ब्रान्डको चाउचाउको बजार मुल्य २० रुपैया कायम गरिएको छ । 
हेटौँडाका लागि आधिकारिक बिक्रेता रहेको एपि ट्रेर्डसका प्रोपाईटर सौरेन्द्र प्रधानले मगमग चाउचाउ १५ प्रतिशत एक्स्ट्रासहित  फरक स्वादको भएको बताएका छन । उनले चाउचाउ पारखीलाई एक पटक चाउचाउको स्वाद लिन अनुरोध समेत गरेका छन । मनसा थाई फुडस प्रालिले चाउचाउ सहित पटेटो क्रेकर,कर्न ङ्खलेक्स, चोकस जस्ता खाद्य वस्तु बजारमा ल्याइसकेको छ । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
राष्ट्रपतिसमक्ष महालेखापरीक्षकको वार्षिक प्रतिवेदन पेश
ramchandra-1-1778829493.jpg

१ जेठ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महालेखापरीक्षकको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन...

संविधान संशोधन कार्यदलको छलफल जेनजी प्रतिनिधिद्वारा बहिष्कार
karyadal-1775660204-1778828475.jpg

१ जेठ, हेटौंडा । संविधान संशोधन कार्यदलले बोलाएको छलफल जेनजी प्रतिनिधिले बहिष्कार गरेका छन् । आज संविधान...

नेपाली बजारमा सुनको मूल्य घट्यो
gold-silver-600X300-(1)-1778822654.png

१ जेठ, हेटौंडा । नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन...

बागमती प्रदेशसभाको अधिवेशन अन्त्य गर्न सिफारिस
Screenshot_20260515_07132-1778808518.jpg

१ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको चालु अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरिएको छ ।  प्रदेश...

सुधन गुरुङमाथि छानबिन गर्न समिति गठन
gurung-1778807527.jpg

१ जेठ, हेटौंडा । सरकारले पूर्वगृहमन्त्री सुधन गुरुङमाथि छानबिन गर्न समिति गठन गरेको छ। मन्त्रिपरिषद्को वैशाख २८...

बिरोधका बीच नीति तथा कार्यक्रम पारित
Screenshot_20260515_06522-1778807281.jpg

१ जेठ, हेटौंडा । प्रतिनिधिसभा बैठकबाट सरकारको आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम पारित भएको छ...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1778806914.jpg

१ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र नेपाल नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय...

राष्ट्रपति पौडेलद्वारा मन्त्रीपरिषदको नयाँ कार्यविभाजन
cabinet-baithak-2-768x375-1778763695.jpg

३१ बैशाख, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्री परिषदको नयाँ कार्यविभाजन गरेका छन् । नयाँ मन्त्रालय...

रास्वपा उपनेताका असंसदीय शब्द संसद्को रेकर्डबाट हटाइयो
Ganesh-parajuli-HUlak-1778743228.jpg

३१ बैशाख, हेटौंडा । रास्वपाका उपनेता गणेश पराजुलीले बोलेका असंसदीय शब्द संसद्को रेकर्डबाट हटाइएको छ...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg