Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

अर्थ

जिल्ला दुग्ध सहकारीको रजत महोत्सवमा सम्मान

Bijaya-Paudel-1542374969.jpg

३० कार्तिक, हेटौँडा । मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको रजत महोत्सव एवं २६ औं बार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ ।
प्रदेश नम्बर ३ का मूख्यमन्त्री डोरमणी पौडेलको प्रमुख आतिथ्यता एवं संस्थाका अध्यक्ष बासुदेव अधिकारीको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष, पूर्व अध्यक्षहरु, संस्थापक कार्यसमिति, उत्कृष्ट सहकारी, गुणस्तरीय दुध विक्रि गर्ने सहकारी लगायतलाई सम्मान गरिएको थियो । कार्यक्रममा प्रदेश दैनिकका विजय पौडेल, जनता टिभीका पुष्पराज अधिकारी, उत्कृष्ट सहकारीकर्मी अम्बरबहादुर तिमल्सिना, उत्कृष्ट कृषकमा कामधेनु गाई फार्म मकवानपुरगढीका दिलकुमारी हुमागाई, उत्कृष्ट व्यवस्थापक बाराही दुग्ध उत्पादक सहकारी संस्थाका व्यवस्थापक पूर्णप्रसाद पुडासैनी, उत्कृष्ट कर्मचारीमा वनदेवी दुग्ध उत्पादक सहकारी संस्थाकी निर्मला चौलागाई, संघतर्फ उत्कृष्ट कर्मचारीमा सत्यनारायण पुडासैनी लगायतलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलाल, हेटौँडा १ नबर वडा अध्यक्ष सविन न्यौपाने, जिल्ला सहकारी संघका अध्यक्ष बद्री लम्साल, जिल्ला वचत तथा ऋण सहकारी संघका अध्यक्ष कल्पना श्रेष्ठ, केन्द्रीय दुग्ध विकास बोर्डका सदस्य विश्वराम खड्का, चितवन दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष हरिहर सुवेदी, हेटौंडा दुग्ध वितरण आयोजनाका प्रमुख गणेशकुमार साह लगायतले मन्तव्य व्यक्त गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
राष्ट्रपतिसमक्ष महालेखापरीक्षकको वार्षिक प्रतिवेदन पेश
ramchandra-1-1778829493.jpg

१ जेठ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महालेखापरीक्षकको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन...

संविधान संशोधन कार्यदलको छलफल जेनजी प्रतिनिधिद्वारा बहिष्कार
karyadal-1775660204-1778828475.jpg

१ जेठ, हेटौंडा । संविधान संशोधन कार्यदलले बोलाएको छलफल जेनजी प्रतिनिधिले बहिष्कार गरेका छन् । आज संविधान...

नेपाली बजारमा सुनको मूल्य घट्यो
gold-silver-600X300-(1)-1778822654.png

१ जेठ, हेटौंडा । नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन...

बागमती प्रदेशसभाको अधिवेशन अन्त्य गर्न सिफारिस
Screenshot_20260515_07132-1778808518.jpg

१ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको चालु अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरिएको छ ।  प्रदेश...

सुधन गुरुङमाथि छानबिन गर्न समिति गठन
gurung-1778807527.jpg

१ जेठ, हेटौंडा । सरकारले पूर्वगृहमन्त्री सुधन गुरुङमाथि छानबिन गर्न समिति गठन गरेको छ। मन्त्रिपरिषद्को वैशाख २८...

बिरोधका बीच नीति तथा कार्यक्रम पारित
Screenshot_20260515_06522-1778807281.jpg

१ जेठ, हेटौंडा । प्रतिनिधिसभा बैठकबाट सरकारको आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम पारित भएको छ...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1778806914.jpg

१ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र नेपाल नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय...

राष्ट्रपति पौडेलद्वारा मन्त्रीपरिषदको नयाँ कार्यविभाजन
cabinet-baithak-2-768x375-1778763695.jpg

३१ बैशाख, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्री परिषदको नयाँ कार्यविभाजन गरेका छन् । नयाँ मन्त्रालय...

रास्वपा उपनेताका असंसदीय शब्द संसद्को रेकर्डबाट हटाइयो
Ganesh-parajuli-HUlak-1778743228.jpg

३१ बैशाख, हेटौंडा । रास्वपाका उपनेता गणेश पराजुलीले बोलेका असंसदीय शब्द संसद्को रेकर्डबाट हटाइएको छ...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg