८ मंसिर, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले सरकार सहआयोजक बनेर एसिया प्यासिफिक समिट गर्न लागेकोप्रति असन्तुष्टि जनाएको छ । शनिबार राजधानीमा पत्रकार सम्मेलन गर्दै प्रवक्ता विश्वप्रकाश शर्माले धर्म प्रचार गर्ने आइएनजिओका कार्यक्रममा सह आयोजक हुनुले सरकार कहाँ छ भन्ने पुष्टि भएको बताएका हुन् ।
सरकार यति कमजोर र दुब्लो भइसकेको हो भन्ने प्रश्न गर्दै शर्माले सरकार हत्या तथा हिंसाका दोषीलाई कारवाही गर्न नसक्ने सरकार आइएनजिओका कार्यक्रममा देखिन थालेको आरोप लगाए। ‘वर्तमान सरकार कहाँ छ भनेर खोजिरहेको थिएँ,’ उनले भने, ‘सरकार एनजिओको कार्यक्रम भेटेँ।’
धर्मनिरपेक्ष देशको सरकार धर्म प्रचार गर्ने एनजिओलाई आयोजक र आफु सहआयोजक भएर भेटिनु सुखद नभएको जिकिर गर्दै भने, ‘आइएनजीओको कार्यक्रममा सरकार सहआयोजक भएर संविधानकै संविधानको बर्खिलाप भएको छ। पहिलो र अन्तिम कुरा देश हो त्यस विपरित नहिंड्न सरकारलाई सचेत गराउँछु।’
क्रिश्चियन धर्म विस्तारमा काम गर्दै आएको युनिर्भसल पिस फेडरेसन ९युपीएफ०को नेपाल शाखाको आयोजना मंसिर १५ र १६ गते काठमाडौंमा सम्मेलन हुँदैछ ।
साभार : नागरिक न्यूज
१३ साउन, हेटौंडा । नेपाल चिकित्सक संघले आज बुधवार पनि देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेकका सबै स्वास्थ्य सेवा...
१३ साउन, हेटौंडा । सुनसरीका विभिन्न स्थानमा कर्फ्यु आदेश यथावत छ । मंगलबार मध्यराति जिल्ला प्रशासन कार्यालय...
१३ साउन, हेटौंडा । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वउपाध्यक्षसमेत रहेका व्यवसायी शेखर गोल्छालाई धरौटीमा...
१३ साउन, हेटौंडा । कर्णालीमा मंगलबार पाँचौँ मुख्यमन्त्रीका रुपमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका...
१३ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागमा...
१२ साउन, हेटौंडा । नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ । श्रेष्ठको आज ललितपुरको...
१२ साउन, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुनको मूल्य आज तोलामा चार हजार ३०० रुपैयाँले घटेको...
१२ साउन, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्सको उट्रेचस्थित स्पोर्टपार्क...
१२ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भू-भागमा...
२ साउन, हेटौंडा । हेटौंडा-६ चौघडामा रहेको नवजीवन ज्योति क्लव भवनको बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर...
३२ असार, हेटौंडा । डोल्पाको त्रिपुराकोटमा एक व्यक्तिको साथबाट स्रोत नखुलेको ५५ लाख ९० हजार रुपैयाँ बरामद भएको छ ।...
३२ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा...
३१ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि...
२ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बागमती सरकारले प्रशासनिक खर्च कटौती र...
५ साउन, हेटौंडा । बाजुराको हिमाली गाउँपालिकामा भएको जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा...
३२ असार, हेटौंडा । अर्जेन्टिना इङ्ग्ल्यान्डलाई २-१ गोलले पराजित गर्दै विश्वकपको फाइनलमा पुगेको छ । खेलमा...
१ साउन, हेटौंडा । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको छ ।...
१ साउन, हेटौंडा । व्यवसायी दिपक भट्टको सम्पत्ति शुद्धीरणसम्बन्धी काममा संलग्न रही मतियारको भूमिका खेलेको...


















