Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

सानो ठिमी क्याम्पसले गरेको जग्गा भाडा सम्झौंता रद्ध

SanoThimi-1543158320.jpg

९ मंसिर, काठमाडौं । सानोठिमी क्याम्पसले गरेको जग्गा भाडा सम्झौता रद्ध भएको छ । जग्गा भाडामा लगाएको बिषयमा शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोेखरेलले मन्त्री स्तरीय निर्णय गर्दै क्याम्पसले गरेको सम्झौता रद्ध गरेका हुन् ।
विवादित ढंगले कम रकममा जग्गा भाडामा दिएको सुचना पाएपछि मन्त्री पोखरेलको ध्यानाकर्षण भएको थियो । जग्गा भाडाको बिषयमा जानकारीमा आएपछि नै चासो दिएका पोखरेलले मन्त्रीस्तरीय निर्णयमार्फत सम्झौता रद्ध गरेका छन् । शिक्षा, संस्कृति तथा समाज कल्याण मन्त्रालय अन्तरगत भण्डार तथा सम्पत्ति व्यवस्थापन शाखाको २०५२।३।२३ को निर्णय अनुसार क्याम्पसलाई जग्गाको स्वामित्व सरकारमा नैं रहने गरी बेचबिखन, हकहस्तान्तरण, दान दातव्य केही गर्न नपाउने गरी भोग चलनसम्म गर्न दिने निर्णय भएको थियो ।
तर क्याम्पसले गैंह्र कानुनी ढंगले जग्गा भाडामा लगाईए पछी मन्त्री पोखरेलले आवश्यक छानबिन गरी क्याम्पसले लगाएको जग्गा भाडा सम्झौंता रद्ध गरेका छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आकस्मिकबाहेकका स्वास्थ्य सेवा बन्द रहने
Narayani-aspatal-1785287804.jpg

१३ साउन, हेटौंडा । नेपाल चिकित्सक संघले आज बुधवार पनि देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेकका सबै स्वास्थ्य सेवा...

सुनसरीका विभिन्न स्थानमा कर्फ्यु आदेश
2-7-1785287044.jpg

१३ साउन, हेटौंडा । सुनसरीका विभिन्न स्थानमा कर्फ्यु आदेश यथावत छ । मंगलबार मध्यराति जिल्ला प्रशासन कार्यालय...

शेखर गोल्छालाई धरौटीमा छाड्न आदेश
shekhar-golchha-1785286794.jpg

१३ साउन, हेटौंडा । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वउपाध्यक्षसमेत रहेका व्यवसायी शेखर गोल्छालाई धरौटीमा...

कर्णालीका मुख्यमन्त्रीको शपथ आज
Screenshot_20260729_06362-1785286293.jpg

१३ साउन, हेटौंडा । कर्णालीमा मंगलबार पाँचौँ मुख्यमन्त्रीका रुपमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका...

चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1785285668.jpg

१३ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागमा...

कांग्रेस नेता एवं पूर्व मन्त्री श्रेष्ठको निधन
Ganesh-1785238407.png

१२ साउन, हेटौंडा । नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ । श्रेष्ठको आज ललितपुरको...

आज सुनको मूल्य घट्यो
Gold-1785216425.jpg

१२ साउन, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुनको मूल्य आज तोलामा चार हजार ३०० रुपैयाँले घटेको...

नेपाल नेदरल्यान्ड्ससंग पराजित
Screenshot_20260728_06303-1785199537.jpg

१२ साउन, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्सको उट्रेचस्थित स्पोर्टपार्क...

साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1785199208.jpg

१२ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भू-भागमा...

थप समाचार