Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अन्तराष्ट्रिय

अष्ट्रेलियाका हजारौं विद्यार्थी सडक प्रदर्शनमा

Aus-Student-1543567134.jpg

१४ मंसिर, हेटौँडा । अष्ट्रेलियामा हजारौं स्कूले विद्यार्थी सडक प्रदर्शनमा उत्रिएका छन् । जलवायु परिवर्तनविरुद्ध गम्भिर कदम चाल्नका लागि माग गर्दै उनीहरु देशभर प्रर्दशनमा उत्रिएका हुन् ।

शुक्रबार विद्यार्थीहरुले सरकारलाई नीतिगत रुपमा ठोस कदम चाल्न दवाव दिने उद्देश्यले कक्षा समेत छोडका हुन् । राजनैतिक दलका नेताहरुको अस्पष्ट नीतिका कारण जलवायु परिवर्तनको समस्या विकराल बन्दै गएको र स्कूले बालबालिकामा यसको असर बढि हुने गरको एक विद्यार्थी जकविर सिंहलाई उद्धृत गर्दै विविसीले जनाएको छ । आन्दोलन राजधानी सिड्कीसहित देशका २० क्षेत्रीय शहरहरुमा रहेको जनाईएको छ ।

अष्ट्रेलियाले ‘पेरिस क्लाईमेट एग्रिमेन्ट’ अन्तरगत सन् २०३० सम्ममा कार्वन उत्सर्जनको दरलाई २६ देखि २८ प्रतिशतसम्म घटाउने प्रतिवद्धता जनाएको थियो । तर सो अनुसार नीतिगत सुधार नगरेको आरोप सरकारमाथि लाग्दै आएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पत्रकार सुदीप शिवाकोटी सम्मानित
1793967888509_edit_176768-1793969163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...

राप्रपा निर्वाचन समितिद्वारा संशोधित कार्यतालिका सार्वजनिक
884880360_115735387015272-1793927671.jpg

२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...

रोनाल्डोद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
ronaldo-1782262537-1793927392.jpg

२० कार्तिक, हेटौंडा । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

काठमान्डु गोर्खाजले विराटनगर किंग्सलाई हरायो
kathmandu-vs-karnali-npl-1793927163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमान्डु गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको रवाफिलो...

तिहार पर्व आजदेखि शुरू
posts_March2021_festivals-1793926564.jpg

२० कार्तिक, हेटौंडा । नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व आजदेखि शुरू भएको छ ।  आज नयाँ गरगहना, सुनचाँदीका...

प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ प्रक्रिया शुरु
sunuwai-samiti-2-1793926340.jpg

२० कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ...

हल्का वर्षाको सम्भावना
rain-weather-1793925992.jpg

२० कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

सुनको मूल्य बढ्यो
Gold-1793083660-1793861372.jpg

१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...

बीमा प्राधिकरणको अध्यक्षमा थापा
Screenshot_20261105_07373-1793843560.jpg

१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...

थप समाचार