Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

निर्मला हत्यामा संलग्नताको आशंकामा एक पक्राउ

Arrested1-1544019790.jpg

File Photo

१९ मंसिर, काठमाडौं । कञ्चनपुरमा बालिकाको बलात्कारपछि हत्या काण्डमा संलग्न रहेको आशंकामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईवीले एक युवकलाई काठमाडौंबाट पक्राउ गरेको छ । 
कञ्चनपुर घर भएका २२ बर्षीय युवकको परिचय भने प्रहरीले गोप्य राखेको खबर कान्तिपुरमा छ । बलात्कारपछि हत्या गरिएको अवस्थामा बालिकाको शव गत साउन ११ गते फेला परेपछि उनी कञ्चनपुरमा नदेखिएको सीआईवीको दावी छ । परिवारका सदस्यले भने युवक भारत गएको प्रहरीलाई बयान दिएका थिए । तर सीआईवीको टोलीले उनलाई हिजो साँझ काठमाडौंबाट पक्राउ गरेको हो । 
प्रहरीले ती युवकलाई सार्वजनिक भने गरेको छैन । प्रहरी उच्च स्रोतका अनुसार ती युवकको डीएनए परिक्षणका लागि नमुना समेत संकलन गरी विधि विज्ञान प्रयोगशालामा पठाइएको छ । डीएनए रिपोर्ट नआएसम्म युवक हिरासतमा रहने प्रहरीले जनाएको छ । कञ्चनपुर काण्डमा युवकको भुमिका शंकास्पद देखिएको र उनी यसअघि पनि आपराधिक गतिविधिमा संलग्न रहेको अनुसन्धानमा खटिएको ब्यूरोको दावी छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पत्रकार सुदीप शिवाकोटी सम्मानित
1793967888509_edit_176768-1793969163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...

राप्रपा निर्वाचन समितिद्वारा संशोधित कार्यतालिका सार्वजनिक
884880360_115735387015272-1793927671.jpg

२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...

रोनाल्डोद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
ronaldo-1782262537-1793927392.jpg

२० कार्तिक, हेटौंडा । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

काठमान्डु गोर्खाजले विराटनगर किंग्सलाई हरायो
kathmandu-vs-karnali-npl-1793927163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमान्डु गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको रवाफिलो...

तिहार पर्व आजदेखि शुरू
posts_March2021_festivals-1793926564.jpg

२० कार्तिक, हेटौंडा । नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व आजदेखि शुरू भएको छ ।  आज नयाँ गरगहना, सुनचाँदीका...

प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ प्रक्रिया शुरु
sunuwai-samiti-2-1793926340.jpg

२० कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ...

हल्का वर्षाको सम्भावना
rain-weather-1793925992.jpg

२० कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

सुनको मूल्य बढ्यो
Gold-1793083660-1793861372.jpg

१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...

बीमा प्राधिकरणको अध्यक्षमा थापा
Screenshot_20261105_07373-1793843560.jpg

१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...

थप समाचार