Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

ज्योति वनको साधारणसभा सम्पन्न

Ban-Logo-1544270973.jpg

२२ मंसिर, हेटौँडा । हेटौँडा–१८ मा रहेको ज्योति सामुदायिक वन उपभोक्ता समूहो २५ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ ।
साधारणसभामा समूहका अध्यक्ष रामबाबु खतिवडाले प्रगति प्रतिवेदन र कोषाध्यक्ष राजकुमार श्रेष्ठले चालु आव ०७५/०७६ को लागि करिव १७ लाख रुपैँयाको अनुमानित आयव्यय विवरण प्रस्तुत गरेका थिए । भेलामा ज्येष्ठ उपभोक्ता नरबहादुर बराल, दोगमाया थापा, अपांगता भएका रमा अधिकारी, यमुना पण्डित लगायतलाई सम्मान गरिएको थियो ।
सव–डिभिजन वन कार्यालयका सहायक वन अधिकृत शालिकराम भट्टराईको प्रमुख आतिथ्यता एवं समूहका अध्यक्ष रामबाबु खतिवडाको सभाध्यक्षतामा भएको कार्यक्रममा समूहका संस्थापक अध्यक्ष शिवबहादुर रिजाल, ठूलो दमार टोल विकास संस्थाका अध्यक्ष कमल बराल, ज्योति मावि विद्यालय व्यवस्थापन समिति अध्यक्ष हर्क रम्तेलले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1794015733.jpg

२१ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

पत्रकार सुदीप शिवाकोटी सम्मानित
1793967888509_edit_176768-1793969163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...

राप्रपा निर्वाचन समितिद्वारा संशोधित कार्यतालिका सार्वजनिक
884880360_115735387015272-1793927671.jpg

२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...

रोनाल्डोद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
ronaldo-1782262537-1793927392.jpg

२० कार्तिक, हेटौंडा । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

काठमान्डु गोर्खाजले विराटनगर किंग्सलाई हरायो
kathmandu-vs-karnali-npl-1793927163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमान्डु गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको रवाफिलो...

तिहार पर्व आजदेखि शुरू
posts_March2021_festivals-1793926564.jpg

२० कार्तिक, हेटौंडा । नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व आजदेखि शुरू भएको छ ।  आज नयाँ गरगहना, सुनचाँदीका...

प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ प्रक्रिया शुरु
sunuwai-samiti-2-1793926340.jpg

२० कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ...

हल्का वर्षाको सम्भावना
rain-weather-1793925992.jpg

२० कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

थप समाचार