Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

अर्थ

सिर्जनशिल समाज सहकारीको अध्यक्षमा पुनः विडारी

Srijansil-1545568915.jpg

८ पुस, हेटौँडा । मकवानपुरगढी–४ कालीखोलामा रहेको सिर्जनशिल समाज बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पुनः कृष्ण विडारी अध्यक्षमा चयन भएका छन् । सहकारी संस्थाको शनिवार सम्पन्न भएको १२ औं वार्षिक साधारणसभाले विडारीको अध्यक्षतामा ९ सदस्यीय नयाँ संचालक समिति सर्वसम्मत चयन गरेको हो । 
समितिको उपाध्यक्षमा ईन्द्रप्रसाद चौलागाई,सचिवमा शान्तप्रसाद दाहाल,कोषाध्यक्षमा माधव चौलागाई,सदस्यहरुमा प्रेमकुमारी गौतम,निरमाया तामाङ,जानकीमाया हमाल,चुडाबहादुर बन्जारार भोलानाथ दाहाल रहेका छन । यसैगरी लेखा समितिको संयोजकमा शिवराम फयल र सदस्यहरुमा शुभद्रा लामिछाने र मेरबहादुर पाख्रिन चथन भएका छन् ।
साधारण सभामा संस्थाका अध्यक्ष कृष्ण विडारीले संस्थागत प्रतिवेदन, कोषाध्यक्ष ईन्द्रप्रसाद चौलागाईले आर्थिक प्रतिवेदन र लेखा संयोजक माधव चौलागाईले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । साधारणसभामा पूर्वअध्यक्ष विदुरप्रसाद लामिछाने,राजकुमार चौलागाई,पूर्व सचिव जीवराम फयल,पूर्वकोषाध्यक्ष सुजता ढकाल,पूर्व लेखा संयोजक रामकृष्ण चौलागाई लगायतकालाई सम्मान गरिएको थियो । साधारणसभामा अधिक बाल बचत गर्ने प्रशान्त चौलागाई, असली ऋणीमा रामचन्द्र दुलाल,उद्यमशिलतामा सानुकान्छा थिङ र ज्येष्ठ शेयर सदस्यमा सानुमाया पाख्रिन र ७ जना जोडी शेयर सदस्यहरुलाई समेत सम्मान गरिएको थियो । प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामीको प्रमुख आतिथ्यता एवम सहकारीका अध्यक्ष कृष्ण विडारीको सभाध्यक्षतामा साधारणसभा भएको थियो । 
कार्यक्रममा मकवानपुरगढी–४ का वडा अध्यक्ष रामप्रसाद तिमल्सिना,रुद्र बाटिका स्मति पार्कक िअध्यक्ष मानकुमारी पाख्रिन,मकवानपुर जिल्ला बचत तथा ऋण सहकारी संघकी सचिव कल्पना श्रेष्ठ, चुच्चेखोला सामुदायिक वनका अध्यक्ष अर्जुनप्रसाद दाहाल, भानु माविका अध्यक्ष खिलप्रसाद चौलागाई, श्रमिक साना किसान सहकारीकी अध्यक्ष निर्मला लम्साल, मकवानपुरगढी बृहत खानेपानी तथा सरसफाई समितिका अध्यक्ष विष्णुप्रसाद न्यौपाने,धरमपानी टोल विकास संस्थाका अध्यक्ष भीम पाख्रिन लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
राष्ट्रपतिसमक्ष महालेखापरीक्षकको वार्षिक प्रतिवेदन पेश
ramchandra-1-1778829493.jpg

१ जेठ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महालेखापरीक्षकको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन...

संविधान संशोधन कार्यदलको छलफल जेनजी प्रतिनिधिद्वारा बहिष्कार
karyadal-1775660204-1778828475.jpg

१ जेठ, हेटौंडा । संविधान संशोधन कार्यदलले बोलाएको छलफल जेनजी प्रतिनिधिले बहिष्कार गरेका छन् । आज संविधान...

नेपाली बजारमा सुनको मूल्य घट्यो
gold-silver-600X300-(1)-1778822654.png

१ जेठ, हेटौंडा । नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन...

बागमती प्रदेशसभाको अधिवेशन अन्त्य गर्न सिफारिस
Screenshot_20260515_07132-1778808518.jpg

१ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको चालु अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरिएको छ ।  प्रदेश...

सुधन गुरुङमाथि छानबिन गर्न समिति गठन
gurung-1778807527.jpg

१ जेठ, हेटौंडा । सरकारले पूर्वगृहमन्त्री सुधन गुरुङमाथि छानबिन गर्न समिति गठन गरेको छ। मन्त्रिपरिषद्को वैशाख २८...

बिरोधका बीच नीति तथा कार्यक्रम पारित
Screenshot_20260515_06522-1778807281.jpg

१ जेठ, हेटौंडा । प्रतिनिधिसभा बैठकबाट सरकारको आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम पारित भएको छ...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1778806914.jpg

१ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र नेपाल नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय...

राष्ट्रपति पौडेलद्वारा मन्त्रीपरिषदको नयाँ कार्यविभाजन
cabinet-baithak-2-768x375-1778763695.jpg

३१ बैशाख, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्री परिषदको नयाँ कार्यविभाजन गरेका छन् । नयाँ मन्त्रालय...

रास्वपा उपनेताका असंसदीय शब्द संसद्को रेकर्डबाट हटाइयो
Ganesh-parajuli-HUlak-1778743228.jpg

३१ बैशाख, हेटौंडा । रास्वपाका उपनेता गणेश पराजुलीले बोलेका असंसदीय शब्द संसद्को रेकर्डबाट हटाइएको छ...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg