८ पुस, हेटौँडा । विश्व प्रसिद्ध व्यवशायिक सवारी साधन कम्पनी अशोक लेलैण्डले नयाँ गाडि बजारमा ल्याएको छ । अशोक लेलैण्डले सामान ओसारपसारका लागि ‘एलसिभी सेग्मेन्ट’ को नयाँ गाडी बजारमा ल्याएको हो ।
नेपालको भौगोलिक अवस्थालाई मध्यनजर गर्दै अशोक लेलैण्डले दोस्त प्लस मोडेलको गाडि बजारमा ल्याएको प्रोडक्ट ईन्चार्ज प्रभात बिक्रम बिष्टले जानकारी दिए । अशोक लेलैण्ड गाडीको नेपालको लागि अधिकृत बिक्रेता आई एम ई मोटर्स हेटौडाद्वारा आयोजित ग्राहक अन्तर्क्रिया कार्यक्रममा मकवानपुर कुखुरा व्यवशायी संघका अध्यक्ष्य राजु अधिकारीले गाडीको शुरुवात गरेका हुन् ।
अशोक लेलैण्डले अघिल्लो उत्पादन दोस्त स्ट्रोङको सफलताबाट उत्साहित हुँदै उक्त गाडीभन्दा धेरै गुणा राम्रो पर्फमेन्स भएको दोस्त प्लस गाडी बजारमा ल्याएको प्रोडक्ट ईन्चार्ज प्रभात बिक्रम बिष्टले जानकारी दिए। २० लाख ४० हजार मुल्य रहेको गाडीको अढाई बर्ष वा १ लाख किलोमिटर सम्म निःशुल्क सर्भिसिङका साथै उक्त अवधिभरिको सर्भिसिङमा फेर्नुपर्ने पिरियोडिक पार्ट्स समेत कम्पनीले निःशुल्क फेरिदिने सेल्स अफिसर लक्ष्मण पौडेलले जानकारी दिए।
डेढ टन क्षमता रहेको गाडीले प्रतिलिटर १९.६ किलोमिटर माईलेज दिने दाबि गर्दै नेपाली भुगोलको अवस्था अनुसार एकदमै उपयुक्त रहेको पौडेलले दावि गरे । कार्यक्रममा मकवानपुरका साना गाडी चालक तथा व्यवसायीको उपस्थिति रहेको थियो ।
१ जेठ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महालेखापरीक्षकको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन...
१ जेठ, हेटौंडा । संविधान संशोधन कार्यदलले बोलाएको छलफल जेनजी प्रतिनिधिले बहिष्कार गरेका छन् । आज संविधान...
१ जेठ, हेटौंडा । नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन...
१ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको चालु अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरिएको छ । प्रदेश...
१ जेठ, हेटौंडा । सरकारले पूर्वगृहमन्त्री सुधन गुरुङमाथि छानबिन गर्न समिति गठन गरेको छ। मन्त्रिपरिषद्को वैशाख २८...
१ जेठ, हेटौंडा । प्रतिनिधिसभा बैठकबाट सरकारको आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम पारित भएको छ...
१ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र नेपाल नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय...
३१ बैशाख, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्री परिषदको नयाँ कार्यविभाजन गरेका छन् । नयाँ मन्त्रालय...
३१ बैशाख, हेटौंडा । रास्वपाका उपनेता गणेश पराजुलीले बोलेका असंसदीय शब्द संसद्को रेकर्डबाट हटाइएको छ...
२१ बैशाख, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो घरमा सम्पत्ति शुद्धीकरण...
२२ बैशाख, हेटौंडा । बागमती प्रदेशमा मन्त्रालयको संख्या ८ रहने भएको छ । मंगलबार बसेको मुख्यमन्त्री इन्द्रबहादुर...
२४ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायूको साथै नेपालको पूर्वी भू-भाग नजिक...
२० बैशाख, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनर्विचारका लागि फिर्ता...
२० बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक तल्लो वायूमण्डलमा रहेको...
२० बैशाख, हेटौंडा । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । सुन प्रतितोला एक हजार रुपैयाँले घटेको हो । आज...
२४ बैशाख, हेटौंडा । नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षमा अञ्जन श्रेष्ठ चयन भएका छन् । उनी महासंघको २१औँ...
२० बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी र स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको...
२९ बैशाख, हेटौंडा । सिस्नेरी-दक्षिणकाली सडक अन्तरगत मकवानपुरको इन्द्रसरोवर–२ लामबगरमा ईभी भ्यान दुर्घटना...



-1778822654.png)











-1777786884.png)


