Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

अर्थ

‘प्रोवेसन’ पाउने ४ सहकारीलाई हेटौँडामा सम्मान

IMG_6605-1545827937.JPG

११ पुस, हेटौँडा । पूर्ण तथा व्यवसायी साकोस विकास कार्यक्रम (प्रोवेशन) प्राप्त गर्न सफल मकवानपुरका ४ सहकारीलाई हेटौँडामा सम्मान गरेको छ । जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडले ति सहकारी संस्थालाई सम्मान गरेको हो ।

देशभरका २१ सहकारी मध्ये मकवानपुरका ४ सहकारीले प्रोबेसन प्राप्त गरेका थिए । प्रोबेशन प्राप्त गर्ने सबै महिला सहकारी रहेका छन् । हेटौँडा–१३ पदमपोखरीमारहेको महिला मिलन बचत तथा ऋण सहकारी संस्था, हेटौँडा–१५ चुरियामाईमा रहेको महिला जनचेतना बचत तथा ऋण सहकारी संस्था, मकवानपुरगढी–३ मक्रान्चुलीमा रहेको महिला जागरण बचत तथा ऋण सहकारी संस्था र भीमफेदी–४ निबुवाटारमा रहेको महिला अभियान बचत तथा ऋण सहकारी संस्थालाई सम्मान गरिएको थियो ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफस्कुन)को साधारण सभाको अवसरमा मकवानपुरका ४ सहकारीलाई सम्मान गरिएको बुधबार भएको पत्रकार सम्मेलनमा जानकारी दिएको थियो । पत्रकार सम्मेलन एवं सम्मान कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष बद्री लम्साल, जिल्ला बचत तथा ऋण सहकारी संघ मकवानपुरकी अध्यक्ष राधा सिन्तान, सचिव कल्पना श्रेष्ठ, प्रोबेसन प्राप्त ४ सहकारीका पदाधिकारी लगायतको सहभागिता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
राष्ट्रपतिसमक्ष महालेखापरीक्षकको वार्षिक प्रतिवेदन पेश
ramchandra-1-1778829493.jpg

१ जेठ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महालेखापरीक्षकको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन...

संविधान संशोधन कार्यदलको छलफल जेनजी प्रतिनिधिद्वारा बहिष्कार
karyadal-1775660204-1778828475.jpg

१ जेठ, हेटौंडा । संविधान संशोधन कार्यदलले बोलाएको छलफल जेनजी प्रतिनिधिले बहिष्कार गरेका छन् । आज संविधान...

नेपाली बजारमा सुनको मूल्य घट्यो
gold-silver-600X300-(1)-1778822654.png

१ जेठ, हेटौंडा । नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन...

बागमती प्रदेशसभाको अधिवेशन अन्त्य गर्न सिफारिस
Screenshot_20260515_07132-1778808518.jpg

१ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको चालु अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरिएको छ ।  प्रदेश...

सुधन गुरुङमाथि छानबिन गर्न समिति गठन
gurung-1778807527.jpg

१ जेठ, हेटौंडा । सरकारले पूर्वगृहमन्त्री सुधन गुरुङमाथि छानबिन गर्न समिति गठन गरेको छ। मन्त्रिपरिषद्को वैशाख २८...

बिरोधका बीच नीति तथा कार्यक्रम पारित
Screenshot_20260515_06522-1778807281.jpg

१ जेठ, हेटौंडा । प्रतिनिधिसभा बैठकबाट सरकारको आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम पारित भएको छ...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1778806914.jpg

१ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र नेपाल नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय...

राष्ट्रपति पौडेलद्वारा मन्त्रीपरिषदको नयाँ कार्यविभाजन
cabinet-baithak-2-768x375-1778763695.jpg

३१ बैशाख, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्री परिषदको नयाँ कार्यविभाजन गरेका छन् । नयाँ मन्त्रालय...

रास्वपा उपनेताका असंसदीय शब्द संसद्को रेकर्डबाट हटाइयो
Ganesh-parajuli-HUlak-1778743228.jpg

३१ बैशाख, हेटौंडा । रास्वपाका उपनेता गणेश पराजुलीले बोलेका असंसदीय शब्द संसद्को रेकर्डबाट हटाइएको छ...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg