१४ पुस, हेटौँडा । हेटौडा–६ चुच्चेखोलामा रहेको नारीचेतना वचत तथा ऋण सहकारी संस्थाको १५ औं बार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।
साधारणसभामा संस्थाकी अध्यक्ष ज्ञानु अर्यालले संस्थागत प्रतिवेदन, सचिव राधिका विडारीले प्रगति प्रतिवेदन, कोषाध्यक्ष शर्मिला सिग्देलले लेखा परिक्षण प्रतिवेदन र व्यवस्थापक मोदकुमारी दाहालले चालु आव ०७५/०७६ को लागि १ करोड ९२ लाखको प्रस्तावित कार्यक्रम प्रस्तुत गरेकी थिइन् । भेलामा ज्येष्ठ शेयर सदस्य सानुमाया श्रेष्ठ, असल ऋणी स्रिष्टी विक, बालबचतकर्ता आकृति दोङ र संस्थालाई सहयोग गर्ने ज्ञानेन्द्रकुमारी न्यौपानेलाई सम्मानित गरिएको थियो ।
जिल्ला बचत तथा ऋण सहकारी संघकी अध्यक्ष राधा सिन्तानको प्रमुख आतिथ्यता एवं संस्थाकी अध्यक्ष ज्ञानु अर्यालको अध्यक्षतामा भएको साधारणसभामा जनकल्याण बचत तथा ऋण सहकारीका अध्यक्ष हिमाल पौडेल, कामधेनु बहुद्देश्यीय सहकारी संस्थाका अध्यक्ष गौरब पराजुली, रानी सामुदायिक वनका अध्यक्ष कृष्ण विडारी, संस्थाकी उपाध्यक्ष कमला श्रेष्ठ, प्रगतिशिल महिला आपसी विकास संस्थाकी व्यवस्थापक कल्पना पराजुली, चुच्चेखोला सामुदायिक वनका कार्यालय सचिव केदार गौतम, संचारकर्मी भीमसेन पौडेल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
१ भदौ, हेटौंडा । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ । भेरी...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
१ भदौ, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत राखेको छ । निगम सञ्चालक समितिको आइतबारको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज मनाइँदै छ। परम्पराअनुसार नागको...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
३१ साउन, हेटौंडा । पोखरामा विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता भएका छन् । पोखरा-१४ को विजयबस्तीबाट विजयपुर खोला...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१८ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बागमती प्रदेशमा देखिएको वर्तमान...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारमा हाम्रो नेपाली पार्टी (हानेपा) को 'इन्ट्रि' भएको छ । बागमती प्रदेशमा...
१८ साउन, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनमा...
१८ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री शौलेन्द्रमान बज्राचार्यले...
२१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
२० साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२२ साउन, हेटौंडा । आज तीनवटा संसदीय समितिको बैठक बस्दैछ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कानुन, न्याय तथा...


















