Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

दिव्यताराको पाँचौं सम्पर्क कार्यालय मनहरीमा

Divayatara-1546175589.jpg

१५ पुष, हेटौँडा । दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था हेटौंडाको पाँचौं सम्पर्क कार्यालय मनहरी बजारमा आईतबारबाट सुरु गरिएको छ ।
दिव्यतारा सहकारीकी अध्यक्ष महालक्ष्मी उापाध्याय डिनाको सभाध्यक्षता तथा नेपाली कांग्रेस मकवानपुरका सभापति एवं कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँको प्रमूख आतिथ्यतामा सम्पर्क कार्यालयको उद्घाटन गरिएको हो ।
उद्घाटन कार्यक्रममा ३ नम्बर प्रदेशका प्रदेशसभा सदस्य सन्तराम चेपाङ, राक्सीराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्ल, उपाध्यक्ष निर्मला हिमडुङ, राष्ट्रिय सहकारीका प्रमूख रामेश्वर अर्याल, पश्चिमी क्षेत्र उद्योग वाणिज्य संघका अध्यक्ष गोविन्द रिजाल, कांग्रेसका नगर सभापति आनन्दराम पराजुली, दिव्यताराका सल्लाहकार दिनेश उपाध्याय, मनहरी शाखाका अध्यक्ष प्रकाश बर्तौला, मनहरी ७ का वडा अध्यक्ष ठाकुर तितुङ, मध्यवर्ती व्यवस्थापन समितिका अध्यक्ष पदम तितुङ, लक्ष्मण सुवेदीलगायतले मन्तव्य व्यक्त गरेका थिए । 
दिव्यताराले यसअघि मकवानपुरको उत्तरी क्षेत्र पालुङ, हेटौंडा १९ को सान्नानीटार, हेटौंडा १३ को पदमपोखरी र हेटौंडा १८ को रामधुनीमा सम्पर्क कार्यालय स्थापना गरिसकेको छ ।
 

Divayataraff-1546175589.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कुटपिटबाट औषधि व्यवसायीको मृत्यु, पाँच पक्राउ
hatya_pakr-1786903682-1786929288.jpg

१ भदौ, हेटौंडा । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ । भेरी...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1786928883.jpg

१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

पेट्रोलियम पदार्थको मूल्य यथावत
petrol-1577002783-1655033-1786928570.jpg

१ भदौ, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत राखेको छ ।  निगम सञ्चालक समितिको आइतबारको...

मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिने
Indrabahadur-Baniya-CM-Ba-1786927848.jpg

१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...

नाग पञ्चमी आज मनाइँदै
naag-pooja-1786927399.jpg

१ भदौ, हेटौंडा । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज मनाइँदै छ। परम्पराअनुसार नागको...

केही स्थानमा वर्षाको सम्भावना
rain_PiLaQvymrm-1786927029.jpg

१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...

खोलाले बगाएर दुई बालक बेपत्ता
pokhari_ma_duber164490244-1786844581.jpg

३१ साउन, हेटौंडा । पोखरामा विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता भएका छन् । पोखरा-१४ को विजयबस्तीबाट विजयपुर खोला...

मुग्लिन-काठमाडौं सडक सञ्चालनमा
muglin-road-1-1786844277.jpg

३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1786843852.jpg

३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...

थप समाचार