Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

नारायणीको स्थापना दिवसः विभिन्न कार्यक्रमको आयोजना

narayani-sahakari-(6)-1546219065.jpg

१६ पुस, हेटौँडा । नारायणी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले २३ औं स्थापना दिवसको अवसरमा विविध कार्यक्रमको आयोजना गरेको छ । 
स्थापना दिवसको अवसरमा सहकारीले रक्तदान कार्यक्रम, सम्मान कार्यक्रम र मामाघर नेपालमा खाद्य सामाग्री हस्तान्तरण गरी मनाएको छ । नारायणी बहुउद्दद्देश्यीय सहकारी संस्थाले आइतबार संस्थाको प्राङ्गणमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा २५ जनाले रक्तदान गरेका छन् । 
यस्तै, सहकारीले स्थापना दिवसको अवसरमा सम्मान कार्यक्रमको आयोजना गरेको छ ।
कार्यक्रममा हेटाँैंडा अस्पताल विकास समितिका अध्यक्ष प्रकाश पौडेल र हेटौंडा सिमेन्ट उद्योगका अध्यक्ष रघुरमण न्यौपाानेलााई दोसल्ला ओढाएर सम्मान तथा कार्यकालको शुभकामना समेत दिएको थियो । 
शनिवार गरेको कार्यक्रममा सहकारीले आफ्नो जेष्ठ सदस्य राज कुमारी सुवेदीलाई उपचार खर्च स्वरुप एक हजार रुपैया“ नगद सहित हर्लिक्स, फलफुल र दोसल्ला ओढाएर सम्माान गरेको छ । 
कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष बद्री लम्सालको प्रमुख आतिथ्यता तथा हेटौंडा वडा नम्बर ९ का अध्यक्ष लक्ष्मण भण्डारीको विशेष आतिथ्यता रहेको थियो । 
संस्थाका अध्यक्ष रामहरी न्यौपानेको सभाध्यक्षतामा भएको कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघकी अध्यक्ष राधा सिंतान, पुर्व अध्यक्ष निरञ्जन ढकाल लगायतलको उपस्थिति रहेको थियो । 
शनिवार नै हेटौंडा ४ मा रहेको मामाघर नेपालमा आश्रीत भान्जाहरुको लागि सहकारीले खाद्यान्न सामाग्री हस्तान्तरण गरेको छ । सहकारीले मामा घर नेपाललाई एक काटुन बिस्कुट, एक बोरा चामल, १० किलो पिठो, ५ प्याकेट नुन, ५ लिटर तेल, ५ किलोग्राम दाल, ५ किलो चिनी, १० किलोग्राम आलु सहयोग हस्तान्तरण गरेको हो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आइतबार यी स्थानबाट ग्याँस बिक्री गरिने
gas_cylinder_XZphMbozDj-1786805015.jpg

३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त
khagaraj-bhatta-mukhyaman-1786695057.jpg

२९ साउन, हेटौंडा । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रदेशसभा संसदीय दलका...

मुख्यमन्त्री बानियाँले भदौ १ गते विश्वासको मत लिने
Indra-Baniya-(3)-1786686763.jpg

२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...

चट्याङ लागेर एक जनाको मृत्यु
chatyang-1786674780.jpg

२९ साउन, हेटौंडा । रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको भएको छ । मृत्यु हुनेमा लुङ्ग्री गाउँपालिका-१ खदरका...

पहिराले घर पुरिँदा एक जना बेपत्ता
prithivi-rajmarg-1786673765.jpg

२९ साउन, हेटौंडा । अविरल वर्षापछि पहिराले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका-९ ताम्सुमा एक जना बेपत्ता भएका...

कांग्रेस इतर समूहको राष्ट्रिय भेला आज
deuba-1-1786673280.jpg

२९ साउन, हेटौंडा । नेपाली कांग्रेसको इतर समूहले आज काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा राष्ट्रिय...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1786672992.jpg

२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...

राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश फर्किएँ: देउवा
sher-bhadur-deuba-4_edit_-1786608034.jpg

२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...

राष्ट्रियसभाको बैठक आज बस्दै
rastriya-sabha-2-17677507-1786586000.jpg

२८ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १:१५ बजे बस्ने भएको हो । बैठकमा संस्कृति, पर्यटन तथा...

थप समाचार