१६ पुस, हेटौँडा । नेपाल बचत तथा ऋण सहकारी संघ, केन्द्रीय कार्यालयबाट पूर्ण व्यवसायिक साकोस विकास कार्यक्रम (प्रोवेशन ब्राण्ड) प्राप्त गर्न सफल भएको भन्दै मकवानपुरगढी–३ मक्रान्चुलीमा रहेको महिला जागरण बचत तथा ऋण सहकारी संस्थाले खुशीयाली आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ ।
कार्यक्रममा सहकारीले पाएको यो सफलता सबै शेयर सदस्यहरुको मेहनतका कारण भएकोले यो भन्दा ठूलो सफलता प्राप्त गर्न सबै सरोकारवालहरुले साथ दिनु पर्नेमा जोड दिएका थिए । मकवानपुर जिल्ला बचत तथा ऋण सहकारीकी सचिव मीना चौरेलको प्रमुख आतिथ्यता एवम सहकारीकी अध्यक्ष कल्पान श्रेष्ठको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
कार्यक्रममा मकवानपुरगढी–३ का अध्यक्ष भागवन घिमिरे, ४ का वडा अध्यक्ष रामप्रसाद तिमल्सिना, ३ नम्बर वडा सदस्य सरीता सापकोटा, राष्ट्रिय सहकारी बैक, हेटौँडाका प्रमुख रामेश्वर अर्याल, महिला अभियान सहकारीकी अध्यक्ष भीमकुमारी थापा, महिला जनचेतना सहकारीकी अध्यक्ष कुमारी श्रेष्ठ, महिला मिलनकी अध्यक्ष विष्णुमाया लामा, सिर्जनशिल साकोसका अध्यक्ष कृष्ण विडारी, मनकामना दुग्ध उत्पादक सहकारीका अध्यक्ष कृष्णप्रसाद दाहाल, गढी स्पोटर्स क्लवका अध्यक्ष राजु दुलाल, संचारकर्मी भीमसेन पौडेल, ज्योति महत लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।
मकवानपुरका ४ महिला सहकारीले एकैसाथ प्रोवशन ब्राण्ड पाएका थिए । मकवानपुरको महिला अभियान, महिला जनचेतना र महिला मिलन बचत तथा ऋण सहकारीले एकैसाथ यो ब्राण्ड पाएका छन् ।
१ भदौ, हेटौंडा । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ । भेरी...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
१ भदौ, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत राखेको छ । निगम सञ्चालक समितिको आइतबारको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज मनाइँदै छ। परम्पराअनुसार नागको...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
३१ साउन, हेटौंडा । पोखरामा विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता भएका छन् । पोखरा-१४ को विजयबस्तीबाट विजयपुर खोला...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१८ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बागमती प्रदेशमा देखिएको वर्तमान...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारमा हाम्रो नेपाली पार्टी (हानेपा) को 'इन्ट्रि' भएको छ । बागमती प्रदेशमा...
१८ साउन, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनमा...
१८ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री शौलेन्द्रमान बज्राचार्यले...
२१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
२० साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२२ साउन, हेटौंडा । आज तीनवटा संसदीय समितिको बैठक बस्दैछ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कानुन, न्याय तथा...


















