२१ पुस, हेटौँडा। विकास र पुर्वाधार उद्योग र व्यापार भन्ने मुल नाराका साथ मकवानपुर उद्योग वाणिज्य संघले आफ्नो ५२ औं बार्षिक साधारणसभा सम्पन्न गरेको छ ।
हेटौंडा २ मा रहेको पल्पसा सभाहलमा शनिबार एक कायक्रमको आयोजनागरी ५२औँ साधारणा सभा सम्पन्न गरेको हो ।
प्रतिनिधिसमाका सदस्य बिरोध खतिवडाको प्रमुख अतिथित्यतामा भएको कार्यक्रममा संघले बार्षिक प्रगती तथा आर्थिक प्रतिवेदन समेत प्रस्तुत गरेको छ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी खतिवडाले उद्योग वाणिज्य संघले व्यवसायीको हितका लागि काम गर्नुपर्ने भन्दै आफु सधै व्यवसायीको पक्षमा रहेको बताए । संघका मकवानपुर अध्यक्ष कृष्णा कटुवालको सभाध्यक्षतामा भएको कार्यक्रममा उवा संघका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, केन्द्रिय सदस्य अरुणराज सुमार्गी,राजकुमार न्यौपाने, क्षेष्ठ, प्रदेश ३ का प्रदेशसदस्यहरु प्रेम बहादुर पुलामि, मुनु सिग्देल,जुनेली श्रेष्ठ, संघका पुर्व अध्यक्ष भुवनलाल श्रेष्ठ तथा थाहा नगरपालिका नगरप्रमुख लवशेर विष्ट लगाएतको उपस्थिति रहेको थियो ।
त्यसैगरी संघले कार्तिक १९ गते शिलान्यास गरेको ३२ कोठे अतिथि सदन भवन निर्माणको लागि १५ लाख रुपैया संकलन भएको जनाएको छ । शनिबारनै संघको साधारणसमाको अवसरपारी माधवस्मृती पुरस्कार २०७५ले मकवानपुरका ५ जना पुराना व्यवसायीहरुलाई सम्मान समेत गरिएको थियो ।
अध्यक्ष कटुवालले गरे ५ लाख सहयोग
मकवानपुर उद्योग वाणिज्य संघले निर्माण गर्न लागेको अतिथि सदन गृहको लागि संघका अध्यक्ष कृष्ण कटुवालले रु ५ लाख सहयोग उपलब्ध गराएका छन् । शनिबार हेटौँडामा भएको ५२ औँ साधारणासभा मार्फत उक्त रकको चेक संघका कोषाध्यक्षलाई हस्तान्तरण गरेका हुन् ।
रकम हस्तान्तरण पश्चयात अध्यक्ष कटुवालले भवन निर्माणामा सहयोग पुगोस भनेर रकम सहयोग गरेको बताए । त्यसैगरी अतिथि सदन गृह निर्माणाका निम्ति भवन भट्टले ५ लाख र सुरेस कुमार श्रेष्ठले ५ लाखको चेक उपलब्ध गराएका थिए ।
२९ साउन, हेटौंडा । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रदेशसभा संसदीय दलका...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
२९ साउन, हेटौंडा । रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको भएको छ । मृत्यु हुनेमा लुङ्ग्री गाउँपालिका-१ खदरका...
२९ साउन, हेटौंडा । अविरल वर्षापछि पहिराले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका-९ ताम्सुमा एक जना बेपत्ता भएका...
२९ साउन, हेटौंडा । नेपाली कांग्रेसको इतर समूहले आज काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा राष्ट्रिय...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२८ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १:१५ बजे बस्ने भएको हो । बैठकमा संस्कृति, पर्यटन तथा...
२८ साउन, हेटौंडा । प्रहरीले जनआस्थाका सम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरेको छ । कुसुन्तीस्थित निवास नजिकैबाट...
१८ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बागमती प्रदेशमा देखिएको वर्तमान...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारमा हाम्रो नेपाली पार्टी (हानेपा) को 'इन्ट्रि' भएको छ । बागमती प्रदेशमा...
१८ साउन, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनमा...
१८ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री शौलेन्द्रमान बज्राचार्यले...
१७ साउन, हेटौंडा । चर्चित नेपाली पर्वतारोही निर्मल पुर्जाको शव फेला परेको छ। पाकिस्तानको अल्पाइन क्लब (एसीपी) ले...
२१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२० साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...


-1786686763.jpg)















