Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

अर्थ

कालीदेवी सहकारीको भेलामा दर्जन बढी सम्मानित

MP-1547212054.jpg

२७ पुस, हेटौँडा । मकवनपुरगढी–४ कालीखोलामा रहेको कालीदेवी दुग्ध उत्पादक सहकारी संस्थाको २३ औं वार्षिक साधारणसभा शुक्रवार सम्पन्न भएको छ । साधारणसभामा संस्थाका अध्यक्ष अर्जुन सापकोटोले संस्थागत प्रतिवेदन र लेखा सुपरीवेक्षण समितिका संयोजक मेरबहादुर पाख्रिनले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
भेलामा संस्थापक अध्यक्ष मीनप्रसाद लामिछाने, पूर्वअध्यक्ष दिवस दुलाल, कृष्णप्रसाद खतिवडा, ढलप्रसाद चौलागाई, विष्णुप्रसाद लामिछाने, संस्थाबाट बढी दूध खरीद गर्ने कपिल पोखरेल, संस्थामा बढी दूध विक्री गर्ने सीतारमा न्यौपाने, संचारकर्मी एमपी शर्मालाई सम्मानित गरिएको थियो । यसैगरी संस्थालाई सहयोग गर्ने खिलप्रसाद चौलागाई,राजकुमार चौलागाई,दैनिक तीस लिटर भन्दा बढी दूध विक्री गर्ने प्रल्हाद चौलागाई, सूर्यबहादुर पाख्रिन, रामबहादुर पाख्रिन, नानीमाया लामा, शर्मिला पाख्रिन, गुणस्तरीय दूध विक्री गर्ने लक्ष्मी विक लगायतकालाई समेत सम्मानित गरिएको थियो ।
मकवानपुरगढी गाउँपालिका अध्यक्ष विदुर हुमागाईको प्रमुख आतिथ्यता एवम सहकारीका अध्यक्ष अर्जुन सापकोटाको अध्यक्षतामा कार्यक्रम भएको थियो । भेलामा मकवानपुरगढी ४ का वडा अध्यक्ष रामप्रसाद तिमल्सिना, नेपाल बंगलादेश बैक गढी शाखा प्रमुख डिल्लीबहादुर कार्की, मकवानपुर जिल्ला सहकारी संघका सदस्य हरी कँडेल, मनकामना दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष कृष्णप्रसाद दाहाल, सिर्जनशिल समाज सहकारीका अध्यक्ष कृष्ण विडारी, ज्यालादेवी आधारभुत विद्यालयका प्रधानाध्यापक शिवप्रसाद लामिछाने, श्रमिक साना किसान सहकारीकी उपाध्यक्ष मानकुमारी पाख्रिन लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
राष्ट्रपतिसमक्ष महालेखापरीक्षकको वार्षिक प्रतिवेदन पेश
ramchandra-1-1778829493.jpg

१ जेठ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महालेखापरीक्षकको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन...

संविधान संशोधन कार्यदलको छलफल जेनजी प्रतिनिधिद्वारा बहिष्कार
karyadal-1775660204-1778828475.jpg

१ जेठ, हेटौंडा । संविधान संशोधन कार्यदलले बोलाएको छलफल जेनजी प्रतिनिधिले बहिष्कार गरेका छन् । आज संविधान...

नेपाली बजारमा सुनको मूल्य घट्यो
gold-silver-600X300-(1)-1778822654.png

१ जेठ, हेटौंडा । नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन...

बागमती प्रदेशसभाको अधिवेशन अन्त्य गर्न सिफारिस
Screenshot_20260515_07132-1778808518.jpg

१ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको चालु अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरिएको छ ।  प्रदेश...

सुधन गुरुङमाथि छानबिन गर्न समिति गठन
gurung-1778807527.jpg

१ जेठ, हेटौंडा । सरकारले पूर्वगृहमन्त्री सुधन गुरुङमाथि छानबिन गर्न समिति गठन गरेको छ। मन्त्रिपरिषद्को वैशाख २८...

बिरोधका बीच नीति तथा कार्यक्रम पारित
Screenshot_20260515_06522-1778807281.jpg

१ जेठ, हेटौंडा । प्रतिनिधिसभा बैठकबाट सरकारको आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम पारित भएको छ...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1778806914.jpg

१ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र नेपाल नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय...

राष्ट्रपति पौडेलद्वारा मन्त्रीपरिषदको नयाँ कार्यविभाजन
cabinet-baithak-2-768x375-1778763695.jpg

३१ बैशाख, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्री परिषदको नयाँ कार्यविभाजन गरेका छन् । नयाँ मन्त्रालय...

रास्वपा उपनेताका असंसदीय शब्द संसद्को रेकर्डबाट हटाइयो
Ganesh-parajuli-HUlak-1778743228.jpg

३१ बैशाख, हेटौंडा । रास्वपाका उपनेता गणेश पराजुलीले बोलेका असंसदीय शब्द संसद्को रेकर्डबाट हटाइएको छ...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg