Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

हेटौँडा–१३ मा न्यानो कपडा वितरण

Warm-Cloths-1547304071.jpg

Google Photo

२८ पुस, हेटौँडा । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १३ का वृद्धवृद्धा तथा अपाङ्गता भएकाहरूलाई शनिबार न्यानो कपडा बितरण गरिएको छ । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १३ को आर्थिक सहयोगमा टोल समन्वय समतिले न्यानो कपडा वितरण गरेको हो ।
१३ नम्बर वडाभित्रका ८० वर्षदेखि माथिका १ सय २३ जना वृद्धवृद्धा तथा ९ जना अपाङ्गता भएकालाई स्विटर प्रदान गरिएको टोल समन्वय समितिका अध्यक्ष बालकुमार श्रेष्ठले जानकारी दिए । वडाभित्रका वृद्धवृद्धा र अपाङ्गता भएकाहरूको सम्मान गर्ने वडाको कार्यक्रमअनुसार स्विटर वितरण गरिएको १३ नम्बर वडाका अध्यक्ष मनोजकुमार वाइबाले जानकारी दिए । ६४ जना वृद्ध र ४९ जना वृद्धाहरूलाई स्विटर र पूर्ण अपाङ्ग भएकाहरूलाई स्विटर र सुरुवाल पनि प्रदान गरेको टोल समन्वय समितिका अध्यक्ष श्रेष्ठले बताए ।
१३ नम्बर वडा टोल समन्वय समितिका अध्यक्ष बालकुमार श्रेष्ठको अध्यक्षता तथा हेटौँडा उपमहानगरपालिकाका प्रमुख हरिबोल महतको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा पदमपोखरी प्रहरी चौकीका प्रमुख, स्थानीय समाजसेवी लगायतको उपस्थिति रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहिया पक्राउ
kailash-sirohiya167577293-1716296772.jpg

८ जेठ, काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेका छन् । मंगलबार उनलाई प्रहरीको...

प्रतिनिधिसभाको बैठक जेठ ११ गतेसम्मका लागि स्थगित
1641373260_1615078427_san-1716290030.jpg

८ जेठ, काठमाडौं । प्रतिनिधि सभाको बैठक जेठ ११ गतेसम्मका लागि स्थगित भएको छ । मंगलबार बसेको बैठकमा नेपाली...

कान्तिपुर अध्यक्ष सिरोहिया विरुद्ध पक्राउ पुर्जी जारी
Screenshot_20240521_13345-1716277981.jpg

८ जेठ, काठमाडौं।  कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहिया विरुद्ध पक्राउ पुर्जी जारी भएको छ।जिल्ला...

मकवानपुर बहुमुखी क्याम्पस अगाडि पुरुष मृत भेटिए
For-representation-only-1716277568.jpg

८ जेठ, हेटौंडा।  हेटौंडा २ मा एक पुरुष मृत अवस्थामा फेला परेका छन्।हेटौंडा २ स्थित मकवानपुर क्याम्पस अगाडी एक...

खाग खरिदबिक्रीमा संलग्न ६ जना पक्राउ
Arrested-1716272680.jpg

८ जेठ, चितवन । चितवन राष्ट्रिय निकुञ्जले गैँडाको खाग खरिदबिक्रीमा संलग्न रहेको अभियोगमा ६ जनालाई पक्राउ गरेको छ...

नेपाली बजारमा मंगलबार सुनको मूल्य घट्यो
Gold1-1716270676.jpg

८ जेठ, हेटौंडा । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । सुन तोलाको १ हजार २ सय रुपैयाँले घटेको हो । मंगलबार...

राष्ट्रियसभाको बैठक दिउँसो बस्ने
1704418546_national-sava-1716253937.jpg

८ जेठ, हेटौंडा । राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजे बस्ने भएको छ । बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले...

प्रतिनिधिसभाको बैठक बस्दै
1641373260_1615078427_san-1716253235.jpg

८ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्दैछ । बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा...

हल्कादेखि मध्यम वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1716252760.jpg

८ जेठ, हेटौंडा । हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु र विहार आसपास रहेको न्युनचापीय प्रणालीको आंशिक प्रभाव...

थप समाचार