Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

अर्थ

कामधेनु सहकारीको साधारणसभामा सम्मानित

Kamdhenu-1547366466.jpg

२९ पुस, हेटौँडा । हेटौडा–६ चुच्चेखोलामा रहेको कामधेनु बहुउद्धेश्यीय सहकारी संस्थाको २० औं वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ ।
साधारणसभामा संस्थाका अध्यक्ष गौरवकुमार पराजुलीले संस्थागत प्रतिवेदन,लेखा सुपरीवेक्षण समितिका संयोजक केदारप्रसाद गौतमले लेखा परीक्षण प्रतिवेदन,ऋण उपसमितिका संयोजक उदयप्रकाश दहालले ऋण समितिको प्रतिवेदन,खुत्रुके बचत समितिका संयोजक केशवप्रसाद अधिकारीले खुत्रुके बचत समितिको प्रतिवेदन र व्यवस्थापक भीमसेन पौडेलले चालु आव ०७५/०७६ को लागि २ करोड १७ लाखको अनुमानित आयव्यव विवरण प्रस्तुत गरेका थिए ।भेलामा ज्येष्ठ शेयर सदस्य लिलाप्रसाद अधिकारी,मानकुमारी दहाल,संचार क्षेत्रमा रेडियो थाहा संचार, उत्कृष्ठ विद्याथीमा विजय गौतम, स्वस्तिका आचार्य,बढी व्याज बुझाउने देवकी संजेल, खुत्रुके बचतमा सविन दोङ, ग्रिस्मा कट्टेललाई सम्मानित गरिएको थियो । 
भवन निर्माणमा सहयोग गर्ने हेटौंडा उपमहानगरपालिका, सांसद ईन्द्र बानियाँ, अर्जुनप्रसाद चौलागाई, उदय विडारी, हिमाल पौडेल, राजकुमार बास्तोला, शिवम सिमेन्ट, रामकृष्ण सापकोटा, शिवप्रसाद गौतम, चुच्चेखोला सामुदायिक वन, नवराज न्यौपाने, अमित कँडेल, पूर्णभद्र चौलागाई, भवनाथ गौतम लगायतलाई सम्मानित गरिएको थियो । हेटौँडा उपमहानगरपालिका ६ का वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाईको प्रमुख आतिथ्यता एवम संस्थाका अध्यक्ष गौरवकुमार पराजुलीको अध्यक्षतामा भेला भएो थियो । 
भेलामा हेटौडा–१७ का वडा सदस्य टिकाप्रसाद तिमल्सिना,जनकल्याण बचत तथा ऋण सहकारीका अध्यक्ष हिमाल पौडेल, संस्थाका संस्थापक अध्यक्ष बासुदेव सापकोटा, नारीचेतना बचत तथा ऋण सहकारीकी अध्यक्ष ज्ञानु अर्याल, चुच्चेखोला सामुदायिक वनका अध्यक्ष अर्जुनप्रसाद दाहाल, रानी सामुदायिक वनका अध्यक्ष कृष्ण विडारी, चुच्चेखोला सामुदायिक वन उपभोक्ता बचत तथा ऋण सहकारीका अध्यक्ष लक्ष्मण कटुवाल, सल्लाहकार उदय विडारी, नौलो विहानी कृषि सहकारीका उपाध्यक्ष भरत सापकोटा, संचालक सदस्य मन्दिरा घिमिरे, शेयर सदस्य हिरादेवी दहाल लगायतकाले मन्तव्य व्यक्त गरेका थिए । 
साधारणसभामा वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाई र सदस्य राजकुमार बास्तोलालाई संस्थाको शेयर सदस्यता वितरण गरिएको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
राष्ट्रपतिसमक्ष महालेखापरीक्षकको वार्षिक प्रतिवेदन पेश
ramchandra-1-1778829493.jpg

१ जेठ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महालेखापरीक्षकको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन...

संविधान संशोधन कार्यदलको छलफल जेनजी प्रतिनिधिद्वारा बहिष्कार
karyadal-1775660204-1778828475.jpg

१ जेठ, हेटौंडा । संविधान संशोधन कार्यदलले बोलाएको छलफल जेनजी प्रतिनिधिले बहिष्कार गरेका छन् । आज संविधान...

नेपाली बजारमा सुनको मूल्य घट्यो
gold-silver-600X300-(1)-1778822654.png

१ जेठ, हेटौंडा । नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन...

बागमती प्रदेशसभाको अधिवेशन अन्त्य गर्न सिफारिस
Screenshot_20260515_07132-1778808518.jpg

१ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको चालु अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरिएको छ ।  प्रदेश...

सुधन गुरुङमाथि छानबिन गर्न समिति गठन
gurung-1778807527.jpg

१ जेठ, हेटौंडा । सरकारले पूर्वगृहमन्त्री सुधन गुरुङमाथि छानबिन गर्न समिति गठन गरेको छ। मन्त्रिपरिषद्को वैशाख २८...

बिरोधका बीच नीति तथा कार्यक्रम पारित
Screenshot_20260515_06522-1778807281.jpg

१ जेठ, हेटौंडा । प्रतिनिधिसभा बैठकबाट सरकारको आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम पारित भएको छ...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1778806914.jpg

१ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र नेपाल नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय...

राष्ट्रपति पौडेलद्वारा मन्त्रीपरिषदको नयाँ कार्यविभाजन
cabinet-baithak-2-768x375-1778763695.jpg

३१ बैशाख, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्री परिषदको नयाँ कार्यविभाजन गरेका छन् । नयाँ मन्त्रालय...

रास्वपा उपनेताका असंसदीय शब्द संसद्को रेकर्डबाट हटाइयो
Ganesh-parajuli-HUlak-1778743228.jpg

३१ बैशाख, हेटौंडा । रास्वपाका उपनेता गणेश पराजुलीले बोलेका असंसदीय शब्द संसद्को रेकर्डबाट हटाइएको छ...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg