Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

हेटौँडा १का दलित परिवारलाई बाख्रा वितरण  

50244721_561234294343253_-1547909578.jpg

५माघ, हेटौँडा । दलित समन्वय समिति हेटौंडा–वडा नम्बर १ ले शनिबार हेटौँडा १ भैरवडाँडा, थाकलडाँडा, लालझाडी मैनटार क्षेत्रमा रहेका २१ दलित परिवारलाई बाख्रा वितरण गरेको छ ।
दलित समन्वय समिति अध्यक्ष समिता सुनार  तथा वडा नम्बर–१ का वडाध्यक्ष सविन न्यौपानेले दलित परिवारलाइ बाख्रा वितरण गरेका छन ।
 आर्थिक वर्ष २०७५ /०७६ मा दलित वर्ग उत्थानका लागि वडा कार्यालयबाट दुईलाख रुपियाँ बजेट विनियोजन भएकोमा समन्वय समितिले एकलाख ५० हजार रुपियाँ ग्रामीण भेगको दलित परिवारको आम्दानी वृद्धिका लागि विनियोजन गरेको हो । 
बाख्रा वितरण कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका समाजिक विकास अधिकृत भैरवबहादुर कुमाल, दलित संघ केन्द्रीय सदस्य गोपीलाल विश्वकर्मा, मुक्ति समाज प्रदेश सदस्य केशब रसाइली, दलित समन्वय समिति हेटौंडा नगर अध्यक्ष गणेश विश्वकर्मा, वडा नम्बर–१ वडा सदस्य इश्वरी रसाइली, टोल विकास अध्यक्ष नानीमैयाँ विश्वकर्माको सहभागिता रहेको थियो । 
कार्यक्रममा सहभागिहरुले दलित बर्गको क्षेत्रमा वडा कार्यालयले बजेट विनियोजन गरेकोमा खुशी व्यक्त गरेका थिए ।
      


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार