Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

हेटौँडा एकेडेमीमा भेटिएको सालक पार्कमा बुझाईयो

IMG_6908-1548083886.JPG

७ माघ, हेटौँडा । हेटौँडा–११ मा रहेको हेटौँडा एकेडेमीमा सोमबार दिउँसो भेटिएको लोपोन्मुख सालक संरक्षणका लागि बुझाईएको छ ।
एकेडेमी परिसरमा दिउँसो अचानक देखिएको सालक विद्यालय प्रशासनले हेटौँडा–६ चुच्चेखोलामा रहेको चुच्चेखोला सामुदायिक वन समूहलाई संरक्षणका लागि बुझाईएको हो । विद्यालयका प्रशासन प्रमुख सुमन आर्चाय र शिक्षक जीवन आचार्यले चुच्चेखोला वन समूहले हेटौँडा–१७ मा स्थापना गरेको सालक पार्कमा पुगेर वन समूहका अध्यक्ष अर्जुनप्रसाद दाहाललाई सालक हस्तान्तरण गरेका थिए । सुरक्षाकर्मी, पत्रकार, जनप्रतिनिधि र स्थानीयको उपस्थितिमा सालक हस्तान्तरण गरिएको थियो । 

यो पनि पढ्नुस्

सालक पार्कमा फेरि अर्को सालक

सालक देखेपछि पार्कमा आएका पर्यटकले समेत केहीबेर अवलोकन गरेका थिए । पछिल्लो समय हेटौँडाका विभिन्न क्षेत्रमा भेटिएको सालक चुच्चेखोला वन समूहलाई संरक्षणका लागि बुझाउने क्रम बढेको समूहका कार्यालय सचिव केदार गौतमले बताए ।

IMG_6896-1548084245.JPG
IMG_6897-1548084247.JPG
IMG_6898-1548084249.JPG

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार