८माघ, हेटौँडा । परम्परागत, पोषिला एंव स्थानिय खाद्य पदार्थको प्रवद्र्धन गरौं, असल पोषणका लागि खानेबानीमा सुधार गरौं भन्ने नाराका साथ यही माघ ११ गते देखि १३ गते सम्म हेटौंडा १८ हर्नामाडीमा हुन गईरहेको खाद्य मेलाको तयारी अन्तिम चरणमा पुगेको जनाईएको छ ।
मंगलबार खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाले पत्रकार सम्मेलन आयोजना गर्दै तयारी अन्तिम चरणमा पुगेकोे जनाएको हो ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाको आयोजनामा हेटौंडा १८ हर्नामाडीमा रहेको ज्योती माध्यामिक विद्यालयको प्राङ्गणमा हुने मेलामा परम्परागत खाद्य पदार्थहरु एंव तिनका पौष्टिक महत्व बारे जानकारी, होटल, खाद्य व्यवसायी, खाद्य उद्यमका मेशिनरी उपकरण तथा खाद्यप्रशोधनमा प्रयोग हुने रसायनका सप्लायर्सहरु, खाद्य प्रविधिसंग सम्बन्धित शैक्षिक संस्थाहरुको स्टल रहने कार्यालयका प्रमुख सोमकान्त रिजालले जनाएका छन ।
मेलामा ५० देखि ६० वटा सम्म स्टल रहने र मेला विहान १० बजे देखि ६ बजे सम्म संचालन रहने जनाइएको छ ।
हेटौंडा उपमहानगरपालिका र होटल एशोसियसन सह आयोजक रुपमा रहेको मेलामा निशुल्क प्रवेश सहित निशुल्क स्टलको व्यवस्था रहने बताइएको छ । कार्यक्रमको ११ गते १ बजे कृषि तथा पशुपन्छी विकास मन्त्रालयका राज्यमन्त्री रामकुमारी चौधरीले उद्घाटन गर्ने पत्रकार सम्मेलनमा जनाईएको छ । मेलामा करिब १५ लाख बराबर खर्च हुने अनुमान गरिएको कार्यालयका प्रमुख सोमकान्त रिजालले जनाएका छन ।
२९ साउन, हेटौंडा । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रदेशसभा संसदीय दलका...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
२९ साउन, हेटौंडा । रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको भएको छ । मृत्यु हुनेमा लुङ्ग्री गाउँपालिका-१ खदरका...
२९ साउन, हेटौंडा । अविरल वर्षापछि पहिराले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका-९ ताम्सुमा एक जना बेपत्ता भएका...
२९ साउन, हेटौंडा । नेपाली कांग्रेसको इतर समूहले आज काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा राष्ट्रिय...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२८ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १:१५ बजे बस्ने भएको हो । बैठकमा संस्कृति, पर्यटन तथा...
२८ साउन, हेटौंडा । प्रहरीले जनआस्थाका सम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरेको छ । कुसुन्तीस्थित निवास नजिकैबाट...
१८ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बागमती प्रदेशमा देखिएको वर्तमान...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारमा हाम्रो नेपाली पार्टी (हानेपा) को 'इन्ट्रि' भएको छ । बागमती प्रदेशमा...
१८ साउन, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनमा...
१८ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री शौलेन्द्रमान बज्राचार्यले...
१७ साउन, हेटौंडा । चर्चित नेपाली पर्वतारोही निर्मल पुर्जाको शव फेला परेको छ। पाकिस्तानको अल्पाइन क्लब (एसीपी) ले...
२१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२० साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...


-1786686763.jpg)















