Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

कला/संस्कृति

आलिया भट्टको हर्कतले बलिउडमा चर्चा

Alia1-1548601123.jpg

१३ माघ, काठमाडौं । अभिनेता सिद्धार्थ मल्होत्राले चलचित्र स्टुडेन्ट अफ दि इयरबाट आलिया भट्ट र वरुण धवनका साथ पदार्पण गरेका थिए । सिद्धार्थ उक्त चलचित्रकै अभिनेत्री आलियासँग प्रेममा परे । तर उनीहरूको सम्बन्ध लामो समय टिकेन । आलिया अहिले रणवीर कपुरसँगको प्रेममा छिन् । हालै सिद्धार्थले आफ्नो ३४ औं जन्मदिन धूमधामका साथ सेलिब्रेट गरे । उनले उक्त समारोहमा पूर्वप्रेमिका आलिया र उनका प्रेमी रणवीर कपुरलाई समेत निम्तो गरेका थिए ।
पार्टीमा क्याट्रिना कैफ, सोनाक्षी सिन्हा, आदित्य राय कपुर, ज्याकलिन फर्नाडिस, करिश्मा कपुर तथा करण जौहर आदिको उपस्थिति थियो, तर उक्त पार्टीमा आलिया सहभागी भइनन् । आलिया सहभागी नभएपछि विभिन्न टीका–टिप्पणी हुनु स्वभाविक थियो ।
सिद्धार्थको पार्टीमा उनीहरूको खबर गयो, ‘अति व्यस्तताका कारण आउन सकिएन, सरी’ चलेको चर्चाअनुसार रणविर कपुरले आलियालाई जान सल्लाह दिए पनि आलियाले आफैं उक्त पार्टीमा सहभागी नहुने निर्णय लिएकी थिइन् । ब्रेकअपपछि निरन्तर टाढिएका सिद्धार्थ र आलिया एक–अर्कासँग बोल्न छाडिसकेका छन् । विभिन्न सभा–समारोहमा भेट हुँदासमेत आलियाले सिद्धार्थलाई नदेखे झैं गर्ने बताइन्छ ।
साभार : कान्तिपुर साप्ताहिक


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790039341.jpg

६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789957754.jpg

५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...

थप समाचार