Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

डायमण्डले हेटौँडामा ल्यायो वाटर र एयर प्युरिफायर

Purifier-1549555238.jpg

२४ माघ, हेटौँडा । डाईमण्ड आरओ इन्टरप्राईजेजले हेटौँडा बजारमा वाटर प्युरिफायर र एयर प्युरिफायर ल्याएको छ । विहिबार पत्रकार सम्मेलन गरी इन्टरप्राईजेजले हेटौँडामै पहिलो पटक हट एण्ड कोल्ड वाटर प्युरिफाएर र एयर प्युरिफायरको विक्रि शुरु गरेको जनाएको हो ।
इन्टरप्राईजेजका सञ्चालक मनोज चौलागाईले यसअघि हेटौँडा बजारमा हट वाटर प्युरिफायर मात्रै विक्रि हुने गरेकोमा आफुहरुले हट एण्ड कोल्ड वाटर प्युरिफायर बजारमा ल्याएको बताए । उनले यसअघि हेटौँडाको बजारमा एयर प्युरिफेयरको बिक्रि गरेको नपाएको भन्दै यसलाई समेत आफुहरुले बिक्रिको शुरुवात गरेको दावि गरेका छन् । 
हेटौँडाको संगमचोकमा रहेको सो रुमबाट इन्टरप्राईजेजले अल्का लाईन वाटर प्युरिफायर, हट एण्ड कुल वाटर प्युरिफायर र एयर प्युरिफायर बिक्री शुभारम्भ गरेको अर्का संचालक बिप्लप पौडेलले बताए । उनका अनुसार १२ लिटरदेखि एक हजार लिटर प्रतिघण्टासम्मको वाटर प्युरिफायर आफुहरुले विक्रि गर्ने र अन्य प्युरिफायर भन्दा मूल्यमा समेत सस्तो छ । सबै प्युरिफायरमा एक बर्षको वारेन्टी रहेको जनाईएको छ ।
हेटौँडाका युवा व्यवसायी पौडेल र चौलागाईले शुभारम्भ गरेको व्यवसायमा प्रारम्भिक लगानी १५ लाख रुपैँया रहेको जनाईएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आइतबार यी स्थानबाट ग्याँस बिक्री गरिने
gas_cylinder_XZphMbozDj-1786805015.jpg

३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त
khagaraj-bhatta-mukhyaman-1786695057.jpg

२९ साउन, हेटौंडा । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रदेशसभा संसदीय दलका...

मुख्यमन्त्री बानियाँले भदौ १ गते विश्वासको मत लिने
Indra-Baniya-(3)-1786686763.jpg

२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...

चट्याङ लागेर एक जनाको मृत्यु
chatyang-1786674780.jpg

२९ साउन, हेटौंडा । रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको भएको छ । मृत्यु हुनेमा लुङ्ग्री गाउँपालिका-१ खदरका...

पहिराले घर पुरिँदा एक जना बेपत्ता
prithivi-rajmarg-1786673765.jpg

२९ साउन, हेटौंडा । अविरल वर्षापछि पहिराले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका-९ ताम्सुमा एक जना बेपत्ता भएका...

कांग्रेस इतर समूहको राष्ट्रिय भेला आज
deuba-1-1786673280.jpg

२९ साउन, हेटौंडा । नेपाली कांग्रेसको इतर समूहले आज काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा राष्ट्रिय...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1786672992.jpg

२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...

राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश फर्किएँ: देउवा
sher-bhadur-deuba-4_edit_-1786608034.jpg

२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...

राष्ट्रियसभाको बैठक आज बस्दै
rastriya-sabha-2-17677507-1786586000.jpg

२८ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १:१५ बजे बस्ने भएको हो । बैठकमा संस्कृति, पर्यटन तथा...

थप समाचार