Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

कला/संस्कृति

लिंकेज एकेडेमीले धुमधामले मनायो सरस्वती पूजा

51607374_397523617480668_-1549810913.jpg

  २७ माघ, हेटौँडा । माघ शुक्ल पञ्चमी अर्थात श्रीपञ्चमी पर्व विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाइने गरिन्छ । विशेष गरी विद्या आर्जन हुन स्थान विद्यालय, क्याम्पसमा धुम धामले विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाइने गरीन्छ । 
यसै क्रममा हेटौँडा ४ स्कुलरोडमा रहेको लिंकेज एकेडेमीले पनि सरस्वती पुजा धुमधामले मनाएको छ । सिटिभिटिबाट मान्यताप्राप्त एकेडेमीले परिसरमै विद्यार्थी अभिभावक ,शिक्षक तथा समाजका प्रतिष्ठित व्यक्ति,विभिन्न संघ सस्याका प्रतिनिधिहरुको, विद्यार्थी संगठनका प्रतिनिधिहरुको सहभागितामा  पूजा सम्पन्न गरेको हो  । 
सरस्वती विद्याको देवी भएकाले समाजका हरेक व्यक्तिहरुलाई सहभागि गराएर कार्यक्रम गरिएको एकेडेमिका संचालक गिरिजा अधिकारीले बताए । अधिकारीले पुजा समारोहमा हेटौँडा सिमेन्ट उद्योग लिमिटेड सञ्चालक समिति अध्यक्ष रघुरमण न्यौपाने, सिद्धार्थ मा विका प्राचार्य मोहनशर्मा,काग्रेस हेटौँडा नगर सभापति आनन्दराम पराजुली, ने वि संघ मकवानपुर सभापति राजु खतिवडा,अनेरास्ववियु मकवानपुरअध्यक्ष सन्तोष पौडेल, जि पि फाउनडेसनका नारायण लम्साल,मामाघर नेपालका संरक्षक अपर्ण पराजुली, मकवानपुर बहुमुखी क्याम्पस स्ववियु सभापति कुमार केसी, पत्रकार पुस्तक व्यवसायी लगायत विभिन्न विद्यालय तथा क्याम्पसका प्रमुख  तथा प्रध्यापकहरुको उपस्थिती रहेको बताए । 
एकेडेमिले मेन्टेश्वरी तयारी कक्षा, जापानिज भाषा तयारी कक्षा, लोक सेवा तयारी कक्षा, र्नसिङ तथा एसइई पछिको तयारी कक्षा लगायत हाउस वाइरिङ्, प्लम्बिङ् र सिटिभिटिबाट मान्यताप्राप्त कक्षाहरु संचालन गर्दै आएको छ । 

51648865_612236885902995_-1549810915.jpg
51708360_406096376805330_-1549810916.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790039341.jpg

६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

थप समाचार