Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

दिव्यताराको सम्पर्क कार्यालय राईगाउँमा

51735361_416698715768090_-1550064081.jpg

फोटोः पत्रकार सुजन विडारी

१ फागुन, हेटौँडा । हेटौँडा २ मा मुख्य कार्यालय स्थापना गरि सेवा दिइरहेको दिव्यतारा बहुउद्देश्यीय  सहकारी संस्था लिमिटेको सम्पर्क कार्यालय मकवानपुरको पूर्वी क्षेत्र बागमती गाउँपालिका २ राईगाउँमा स्थापना गरिएको छ । 
हेटौंडा १९ सान्नानीटार, हेटौंडा १३ पदमपोखरी, थाहा नगरपालिको पालुङ, हेटौडा १८ रामधुनी र मनहरी बजार पछि सहकारीको छौठौँ सम्पर्क कार्यालयमा राईगाउँमा स्थापना गरिएको हो । बुधबार एक समारोहका बिच छैठौं सदस्य सम्पर्क कार्यालय बागमती गाउँपालिका २ राईगाउँमा उद्घाटन गरिएको हो ।सम्पर्क कार्यालयको सहकारीको अध्यक्ष एवं नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिना र  नेपाली कांग्रेस प्रदेश ३  संसदीय दलका नेता एवं कांग्रेस मकवानपुरका सभापति ईन्द्रबहादुर बानियाँले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।
उद्घाटन कार्यक्रममा बोल्दै बानियाँले सहकारीको माध्यमबाट गाउँगाउँमा महिला, किसानलगायत निम्न आयस्तर भएकालाई ठूलो टेवा पुग्ने भन्दै सहकारीमा लाग्न आग्रह गरेका थिए।
कार्यक्रममा कांग्रेस जिल्ला सहसचिव रामबाबु बानियाँ, जिल्ला सदस्य शेरबहादुर तामाङ्, चोकबहादुर ठाडामगर, महासमिति सदस्य दीनेश उपाध्याय,  बकैया गाउँपालिका प्रमुख दामोदर खनाल, हेटौंडा नगर सभापति आनन्दराम पराजुली, महाधिवेशन प्रतिनिधि ईश्वर पण्डित, नेपाल महिला संघ जिल्ला अध्यक्ष लक्ष्मी श्रेष्ठ, कांग्रेस मकवानपुरका सूचना प्रमुख सुजन विडारी, कांग्रेस बागमती गाउँपालिका संयोजक फणिन्द्र तिमल्सिना, समाजसेवी लक्ष्मण सुवेदी, ज्ञानेन्द्र बर्तौला लगायत जनप्रतिनिधि एवं स्थानीयको उपस्थिति रहेको थियोे ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त
khagaraj-bhatta-mukhyaman-1786695057.jpg

२९ साउन, हेटौंडा । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रदेशसभा संसदीय दलका...

मुख्यमन्त्री बानियाँले भदौ १ गते विश्वासको मत लिने
Indra-Baniya-(3)-1786686763.jpg

२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...

चट्याङ लागेर एक जनाको मृत्यु
chatyang-1786674780.jpg

२९ साउन, हेटौंडा । रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको भएको छ । मृत्यु हुनेमा लुङ्ग्री गाउँपालिका-१ खदरका...

पहिराले घर पुरिँदा एक जना बेपत्ता
prithivi-rajmarg-1786673765.jpg

२९ साउन, हेटौंडा । अविरल वर्षापछि पहिराले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका-९ ताम्सुमा एक जना बेपत्ता भएका...

कांग्रेस इतर समूहको राष्ट्रिय भेला आज
deuba-1-1786673280.jpg

२९ साउन, हेटौंडा । नेपाली कांग्रेसको इतर समूहले आज काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा राष्ट्रिय...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1786672992.jpg

२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...

राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश फर्किएँ: देउवा
sher-bhadur-deuba-4_edit_-1786608034.jpg

२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...

राष्ट्रियसभाको बैठक आज बस्दै
rastriya-sabha-2-17677507-1786586000.jpg

२८ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १:१५ बजे बस्ने भएको हो । बैठकमा संस्कृति, पर्यटन तथा...

किशोर श्रेष्ठ पक्राउ, घरमा छापा
kishor-sth_YJu19Smq2t_625-1786585813.jpg

२८ साउन, हेटौंडा । प्रहरीले जनआस्थाका सम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरेको छ । कुसुन्तीस्थित निवास नजिकैबाट...

थप समाचार