Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

संक्रमण देखिएपछि जिल्लामा कुखुरा र अण्डा बिक्रि तथा वितरणमा रोक

high-poultry-mortality-1551199194.jpg

फाइल फोटो

१४ फागुन, हेटौँडा । केहि दिन देखि संक्रमणबाट हेटौँडा नगर भित्र कुखुरा मर्न थालेको समाचार प्रकाशित भए पछि जिल्ला प्रशासन कार्यालय मकवानपुर यस विषेश चासो दिएको छ । यसै क्रममा कुखुरा मरेको पाइएपछि  जिल्ला प्रशासन कार्यालय मकवानपुरले संक्रमण भेटिएका कुखुरा फार्मबाट उत्पादिन कुखुरा र अण्डा बिक्रि तथा वितरण गर्न रोक लगाएको छ ।
प्रमुख जिल्ला अधिकारी असमान तामाङ्ले  प्रशासन र बिज्ञ टोलीले गरेको अनुसन्धान र नमुना संकलनबाट कुखुरामा रोगको संक्रमण भएको पुष्टि भएपछी कुखुरा फार्मबाट उत्पादिन कुखुरा र अण्डा बिक्रि तथा वितरण गर्न रोक लगाईएको बताए ।
प्रजिअ तामाङ्ले मकवानपुरको भैसे, भीमफेदी र रातोमाटे प्रहरी चेकपोस्टमा लिखितरुपमा पत्राचार गरी कुखुरा अण्डा आयात तथा निर्यातमा रोक लगाउन निर्देशन गरीएको बताए । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त
khagaraj-bhatta-mukhyaman-1786695057.jpg

२९ साउन, हेटौंडा । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रदेशसभा संसदीय दलका...

मुख्यमन्त्री बानियाँले भदौ १ गते विश्वासको मत लिने
Indra-Baniya-(3)-1786686763.jpg

२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...

चट्याङ लागेर एक जनाको मृत्यु
chatyang-1786674780.jpg

२९ साउन, हेटौंडा । रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको भएको छ । मृत्यु हुनेमा लुङ्ग्री गाउँपालिका-१ खदरका...

पहिराले घर पुरिँदा एक जना बेपत्ता
prithivi-rajmarg-1786673765.jpg

२९ साउन, हेटौंडा । अविरल वर्षापछि पहिराले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका-९ ताम्सुमा एक जना बेपत्ता भएका...

कांग्रेस इतर समूहको राष्ट्रिय भेला आज
deuba-1-1786673280.jpg

२९ साउन, हेटौंडा । नेपाली कांग्रेसको इतर समूहले आज काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा राष्ट्रिय...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1786672992.jpg

२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...

राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश फर्किएँ: देउवा
sher-bhadur-deuba-4_edit_-1786608034.jpg

२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...

राष्ट्रियसभाको बैठक आज बस्दै
rastriya-sabha-2-17677507-1786586000.jpg

२८ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १:१५ बजे बस्ने भएको हो । बैठकमा संस्कृति, पर्यटन तथा...

किशोर श्रेष्ठ पक्राउ, घरमा छापा
kishor-sth_YJu19Smq2t_625-1786585813.jpg

२८ साउन, हेटौंडा । प्रहरीले जनआस्थाका सम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरेको छ । कुसुन्तीस्थित निवास नजिकैबाट...

थप समाचार