Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

चौघडा बचत तथा ऋण सहकारीको अर्धबार्षिक समिक्षा

Chaugahda-Bachat-1551278228.jpg

१५ फागुन, हेटौँडा । हेटौँडा–६ चौघडामा रहेको चौघडा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अर्ध बार्षिक समिक्षा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष श्यामप्रसाद श्रेष्ठको अध्यक्षतामा कार्यक्रम भएको हो । 
कार्यक्रममा संस्थाको वर्तमान अवस्था, भावी योजना र रणीनीतिको बारेमा छलफल भएको थियो । कार्यक्रममा सहायक व्यवस्थापक दिपा श्रेष्ठले प्रतिवेदन प्रस्तुत गरेकी थिईन् । कार्यक्रममा संस्थाका सल्लाहकार दिपक दास श्रेष्ठ, रबि चौलागाईं, श्याम सुन्दर श्रेष्ठ, साधुराम चौलागाईं, रबिन्द्र गौतम, उपाध्यक्ष बिजय कुमार श्रेष्ठ, सचिब अर्जुन हुमागाई, कोषाध्यक्ष त्रिबिक्रम मानन्धर, लेखा समिति संयोजक  ध्रुव अधिकारी, सदस्य शुभेक्षा शाक्य, प्रबन्धक राजेन्द्र धिताल, ऋण प्रमुख सुरज हुमागाइ, रमा देवकोटा लगायतको उपस्थिति रहेको थियो । 
संस्थाको पुस मसान्तसम्ममा शेयर सदस्य १८ सय ७०, शेयर पुँजी १ करोड ४६लाख १९ हजार, निक्षेप १५ करोड १८ लाख ४८ हजार ९ सय ९३ र लगानी १५ करोड ४० लाख ८२ हजार ७ सय ८६ रुपैँया रहेको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त
khagaraj-bhatta-mukhyaman-1786695057.jpg

२९ साउन, हेटौंडा । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रदेशसभा संसदीय दलका...

मुख्यमन्त्री बानियाँले भदौ १ गते विश्वासको मत लिने
Indra-Baniya-(3)-1786686763.jpg

२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...

चट्याङ लागेर एक जनाको मृत्यु
chatyang-1786674780.jpg

२९ साउन, हेटौंडा । रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको भएको छ । मृत्यु हुनेमा लुङ्ग्री गाउँपालिका-१ खदरका...

पहिराले घर पुरिँदा एक जना बेपत्ता
prithivi-rajmarg-1786673765.jpg

२९ साउन, हेटौंडा । अविरल वर्षापछि पहिराले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका-९ ताम्सुमा एक जना बेपत्ता भएका...

कांग्रेस इतर समूहको राष्ट्रिय भेला आज
deuba-1-1786673280.jpg

२९ साउन, हेटौंडा । नेपाली कांग्रेसको इतर समूहले आज काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा राष्ट्रिय...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1786672992.jpg

२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...

राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश फर्किएँ: देउवा
sher-bhadur-deuba-4_edit_-1786608034.jpg

२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...

राष्ट्रियसभाको बैठक आज बस्दै
rastriya-sabha-2-17677507-1786586000.jpg

२८ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १:१५ बजे बस्ने भएको हो । बैठकमा संस्कृति, पर्यटन तथा...

किशोर श्रेष्ठ पक्राउ, घरमा छापा
kishor-sth_YJu19Smq2t_625-1786585813.jpg

२८ साउन, हेटौंडा । प्रहरीले जनआस्थाका सम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरेको छ । कुसुन्तीस्थित निवास नजिकैबाट...

थप समाचार