२७ फागुन, हेटौँडा । हेटौँडामा मंगलबारदेखि मकवानपुर जुत्ता चप्पल व्यापार मेला हुने भएको छ । फुटवेयर म्यानुफ्याक्चर्स एशोसियसन अफ नेपालको आयोजनामा २० दिनसम्म मेला हुन लागेको हो ।
हेटौँडाको पल्पसा सभागृहमा हुने मेलाको मंगलबार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपालले उद्घाटन गर्ने आयोजकले सोमबार मकवानपुर उद्योग बाणिज्य संघमा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । पत्रकार सम्मेलनमा मेला संयोजक एवं एशोसियसनका पूर्व अध्यक्ष होमनाथ उपाध्यायले मेलामा ५० भन्दा बढि स्टलमा विएफ डियर हिल सुज, रोयल सुज, रन सुज, क्रसरोड सुज, हाईलाईफ चप्पल, सुल्याण्ड, कोशेली लगायतका ब्राण्डका एक हजार भन्दा बढि मोडलका चुत्ता चप्पल पाईने बताए । मेलामा विद्यालय पोशाक र शैक्षिक सामग्रीको स्टल समेत रहने जनाईएको छ ।
मेलामा जुत्ता, चप्पल लगायतका सामग्री खरिदमा १५ देखि ६० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको उपाध्यायले जानकारी दिए । मेलामा २ लाख ५० हजार दर्शकले अवलोकन गर्ने र २ करोड ५० लाख रुपैँयाको कारोबार हुने आयोजकले दावि गरेको छ । मकवानपुर उद्योग बाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्यहरु राजकुमार न्यौपाने, अरुणराज सुमार्गी, मकवानपुर उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष माधव न्यौपाने, फुटवेयर म्यानुफ्याक्चर्स एशोसियसन अफ नेपालका सदस्य रुद्र न्यौपाने लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
२९ साउन, हेटौंडा । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रदेशसभा संसदीय दलका...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
२९ साउन, हेटौंडा । रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको भएको छ । मृत्यु हुनेमा लुङ्ग्री गाउँपालिका-१ खदरका...
२९ साउन, हेटौंडा । अविरल वर्षापछि पहिराले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका-९ ताम्सुमा एक जना बेपत्ता भएका...
२९ साउन, हेटौंडा । नेपाली कांग्रेसको इतर समूहले आज काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा राष्ट्रिय...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२८ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १:१५ बजे बस्ने भएको हो । बैठकमा संस्कृति, पर्यटन तथा...
२८ साउन, हेटौंडा । प्रहरीले जनआस्थाका सम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरेको छ । कुसुन्तीस्थित निवास नजिकैबाट...
१८ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बागमती प्रदेशमा देखिएको वर्तमान...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारमा हाम्रो नेपाली पार्टी (हानेपा) को 'इन्ट्रि' भएको छ । बागमती प्रदेशमा...
१८ साउन, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनमा...
१८ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री शौलेन्द्रमान बज्राचार्यले...
१७ साउन, हेटौंडा । चर्चित नेपाली पर्वतारोही निर्मल पुर्जाको शव फेला परेको छ। पाकिस्तानको अल्पाइन क्लब (एसीपी) ले...
२१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२० साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...

-1786686763.jpg)















