Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

हेटौंडामा भएको मेलामा हेलिकप्टर उडाउने पाइलटको लाइसेन्स निलम्बन मा

IMG_20190313_091848-1552448254.jpg

२९ फागुन,हेटौंडा। हेटौंडा ५मा रहेको क्याम्प चौरमा फागुन १८ गतेदेखि सञ्चालन भएको राष्ट्रिय औद्योगिक व्यापार मेलामा हेलिकप्टर उडाउने पाइलट रामेश डंगोलको लाइसेन्स निलम्बन परेको छ ।  पाइलट उनले हेलिकप्टर चलाउँदा लापरबाही गर्दै अनावश्यक स्टण्ट देखाएकोले उनको लाइसेन्स निलम्बन हुनुको मुख्य  कारण हो। यो समाचार आजको साझाकुरा दैनिकले छापेको छ ।

नेपाल नागरिक उड्यन प्राधिकरणले महोत्सवमा जथाभावी स्टण्ट देखाएर हेलिकप्टर उडान गरेको भन्दै प्रभु हेलिकप्टरका पाइलट रामेश डंगोलको लाइसेन्स तत्कालका लागि निलम्बन गरेको जनाएको छ।उ

उनकोलाइसेन्सट निलम्बनसँगै आवश्यक छानविन अघि बढाइएको प्राधिकरणले जनाएको छ । उनले हेलिकप्टर स्टन्ड गराएको भिडियो नागरिक तहबाट नागरिक उड्ययन प्राधिकरणमा पुगेपछि उनलाई कारबाही गरिएको हो । हेटौंडामा प्रभुले नाइन एन ए जे डब्लु हेलिकप्टर उडाएको थियो ।

 

‘


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
फरार भएका दुई जना कैदी पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1794186126.jpg

२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...

आज गाई तिहार मनाइँदै
gai.jpg-1-1794185757.jpg

२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...

परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

थप समाचार