Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

दोश्रो भुगर्व सिमेन्ट सहिद स्मृति मकवानपुर गोल्डकप            

आईतबार दाफिन्स बिरुद्ध एपीएफ

gold-cup-1553412321.jpg

१० चैत,हेटौंडा। हेटौंडा १० मा रहेको वन विज्ञानको खेल मैदानमा भईरहेको दोश्रो भुगर्व सिमेन्ट सहिद स्मृति मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको आइतबार १ खेल हुदैछ । आईतबार हुने खेलमा क्यामरुनी क्लब दाफिन्सले  सशस्त्र प्रहरीको (एपीएफ) क्लबसँग प्रतिस्पर्धा गर्दैछ ।जारी प्रतियोगिताको यसअघी भएको खेलमा एपीएफले हिमालयन शेर्पालाई पराजित गर्दै फाइनलको अन्तिम आठको यात्रा तय गरेको थियो भने दाफिन्सले सोझै क्वार्टरफाइनलमा स्थान बनाएको थियो ।
जारी सिजन दाफिन्स र एपीएफबीच चारपटक खेल भएको छ । जसमा चारैपटक दाफिन्सले बाजी मारेको छ । चारपटकको हारको बदला लिने उद्देश्यसाथ एपीएफ आज मैदानमा उत्रिनेछ भने  दाफिन्स आफ्नो जीतलाई निरन्तरता दिन चाहान्छ । दाफिन्समा सवै अफ्रिकन मूलका खेलाडी रहेका छन् । दाफिन्सले जारी सिजना मोफासलमा भएको चारवटा प्रतियोगिता आफ्नो नाममा लेखाइसकेको छ ।
चैत ७ गते बाट चैत १६ गते सम्म चल्ने फुटबल प्रतियोगिताम आयोजक मकवानपुर ११,विदेशी क्लब दाफिन्स,थ्रीस्टार,आर्मी,प्रहरी,सशस्त्र,हिमालयन शेर्पा,च्यासल,सरस्वती र मच्छिन्द्र क्लब सहित राष्ट्रियस्तरको ए डिभिजन क्लबका आठ टोलीको सहभागिता रहेको छ .प्रतियोगितामा विजेता प्रथम हुने टिमलाई ८ लाख र उपवजेता दोस्रो हुने टिमलाई ४ लाख रुपयाँ रहेको आयोजकले जनाएको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगर ७५ हजार रुपयाँ र विधागद उत्कृष्ट खेलाडी तथा प्रशिक्षकलाई जनही नगद २०÷२० हजार रुपयाँ रहेको बताईएको छ ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हेटौंडा-१७ मा मिनी ट्रकको ठक्करबाट एकजनाको मृत्यु
Accident-1574954466-1790258638.jpg

८ असोज, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-१७ चुनडाँडामा मिनी ट्रकले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ।...

क्लासिक टेकको दशैं अफर: ३ महिनाको शुल्कमा ७ महिना इन्टरनेट
Classic-Tech-NEWS_1200x6-1790236290.png

८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...

एमाले केन्द्रीय कमिटी बैठक जारी
uml-1790213537.jpg

८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...

राप्रपाको सातवटै प्रदेशको अधिवेशन हुँदै
raprapa-1790213294.png

८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790212662.jpg

८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790211819.jpg

८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...

प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

थप समाचार