Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

खेलकुद

सहिद स्मृति फुटबल प्रतियोगितामा दाफिन्स विजयी

55457265_265359571068344_-1553438678.jpg

१० चैत, हेटौँडा । क्यामरुनी क्लब दाफिन्स दोस्रो भूगर्भ सिमेन्ट सहिद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिता–२०७५ को सेमिफाइनलमा प्रवेश गरेको छ । 

सशस्त्र प्रहरीको एपीएफको चुनौती १–० गोलअन्तरले पन्छाउँदै दाफिन्सले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । दाफिन्सका लागि निर्णायक गोल यानिक ओवानाले गरे । उनले खेलको ७९ औं मिनेटमा गोल गरेका थिए ।  उनी खेलको म्यान अफ दी म्याच घोषित भए । उनले नगद दशहजार रुपियाँ प्राप्त गरे ।सेमिफाइनलमा दाफिन्सले थ्रीस्टार क्लब र सरस्वती युथ क्लबबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतियोगिताअन्तर्गत् सोमबार नेपाल पुलिस क्लब र फ्रेण्डस क्लबबीच खेल हुनेछ । प्रतियोगिताको विजेताले नगद आठलाख रुपैँया र उपविजेताले नगद चारलाख रुपैँया प्राप्त गर्नेछन् । प्रतियोगितामा दशवटा टोलीको सहभागिता रहेको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



sanchar-rajitra-add-final-1711344560.gif
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

Ghatna-Darta-Notice-Htd-8-1739775157.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
आइतबार सुनचाँदीको मूल्य स्थिर
gold-1745138544.png

७ बैशाख, हेटौंडा । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य स्थिर छ ।  छापावाल सुनको मूल्य तोलाको एक लाख ८९ हजार...

लिङ्देनलगायतका नेताहरू सिंहदरबार भित्रैबाट पक्राउ
LINGDEN1667198750-1745138293.jpg

७ बैशाख, हेटौंडा । राप्रपा अध्यक्ष लिङ्देनलगायत नेताहरू सिंहदरबार भित्रैबाट पक्राउ परेका छन् । सिंहदरबारभित्रै...

ओली, देउवा र प्रचण्डबीच छलफल
deuba-oli-prachanda168268-1745114739.jpg

७ बैशाख, हेटौंडा । प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताबीच शनिबार छलफल भएको छ । विद्यमान राजनीतिक व्यवस्था र संघीय...

निषेधित क्षेत्र तोडे कारबाही हुने राप्रपालाई गृहको चेतावनी
905x525-moha-1745114275.jpg

७ बैशाख, हेटौंडा । गृह मन्त्रालयले आन्दोलनका क्रममा निषेधित क्षेत्र तोडे कानुनबमोजिम कारबाही हुने राष्ट्रिय...

हल्कादेखि मध्यम वर्षाको सम्भावना
16655388081665538808-1745113800.jpg

७ बैशाख, हेटौंडा । हाल देशमा मुख्यतया स्थानीय तथा पश्चिमी वायुको प्रभाव रहेको छ। साथै बिहार आसपास रहेको न्यून...

अफगानिस्तान यु-१९ विश्वकपमा छनोट
20250419_153634-1745056428.jpg

६ बैशाख, हेटौंडा । आइसिसी यु-१९ विश्वकप एसिया छनोटमा अफगानिस्तान तालिकाको शीर्ष स्थानमा रहँदै यु-१९ विश्वकपमा...

कैलाश-९ नामटारमा भाषण तथा उद्घोषणकला तालिम
Screenshot_20250419_11161-1745040892.jpg

६ बैशाख,हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर ९ नामटारमा चार दिने भाषण तथा उद्घोषण तालिमको आयोजना...

बुटवलमा महिला माथि गोली प्रहार
1713863514864-1745037893.jpg

६ बैशाख, बुटवल । बुटवलमा एक महिलामाथि गोली प्रहार भएको छ। शनिबार बिहान बुटवल उपमहानगरपालिका वडा नम्बर ११...

हल्कादेखि मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1745027387.jpg

६ बैशाख, हेटौंडा । हाल देशमा मुख्यतया स्थानीय वायु तथा पश्चिमी वायुको प्रभाव रहेको छ। जसको प्रभावले कोशी, बागमती,...

थप समाचार