१३ चैत, हेटौँडा । हेटौँडा–२ मा रहेको दिव्यतारा बहुद्देश्यीय सहकारी संस्था लिमिटेडको सातौं सेवा केन्द्र मकवानपुरगढी वडा नम्बर २ बाँसपानीमा शुभारम्भ भएको छ । सेवा केन्द्रको बुधबार ३ नम्बर प्रदेश प्रमुख प्रतिपक्षी दलका नेता एवं नेपाली कांग्रेस मकवानपुरका सभापति ईन्द्रबहादुर बानियाँले शुभारम्भ गरेका हुन् ।
कार्यक्रममा बोल्दै नेता बानियाँले सहकारीले ग्रामिण भेगको जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका खेल्न सक्ने बताए । समुदायमा सहकार्यको भावना अभिबृद्धिमा समेत सहकारीले योगदान गरेको भन्दै उनले बचत तथा ऋणको सेवा लिई आफ्नै गाउँमा बसेर आर्थिक उपार्जनको काम गर्न समेत स्थानीयलाई सुझाव दिए ।
सहकारीका कार्यवाहक अध्यक्ष डा. गणेश लामा बलको सभाध्यक्षतामा भएको कार्यक्रममा गढी वडा नम्बर २ का अध्यक्ष बखानसिं पाख्रिन, जिल्ला बहुद्देश्यीय सहकारी संघकी सचिव शर्मिला डंगोल, चन्द्रसूर्य बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष गोपालप्रसाद गौतम, व्यवसायी नवराज न्यौपाने, संस्थाका लेखासमिति संयोजक प्रकाश खतिवडा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा वडा सदस्यहरु, सहकारीका पदाधिकारी, कार्यसमिति सदस्य, स्थानीय सहकारी संस्थाका प्रतिनिधि र सर्वसाधारणको सहभागिता रहेको थियो । दिव्यताराले यसअघि पालुङ, राईगाउँ, हर्नामाडि, पदमपोखरी, मनहरी र सान्नानीटारमा सेवा केन्द्र संचालनमा ल्याईसकेको छ ।
३१ साउन, हेटौंडा । पोखरामा विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता भएका छन् । पोखरा-१४ को विजयबस्तीबाट विजयपुर खोला...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२९ साउन, हेटौंडा । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रदेशसभा संसदीय दलका...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
२९ साउन, हेटौंडा । रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको भएको छ । मृत्यु हुनेमा लुङ्ग्री गाउँपालिका-१ खदरका...
२९ साउन, हेटौंडा । अविरल वर्षापछि पहिराले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका-९ ताम्सुमा एक जना बेपत्ता भएका...
२९ साउन, हेटौंडा । नेपाली कांग्रेसको इतर समूहले आज काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा राष्ट्रिय...
१८ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बागमती प्रदेशमा देखिएको वर्तमान...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारमा हाम्रो नेपाली पार्टी (हानेपा) को 'इन्ट्रि' भएको छ । बागमती प्रदेशमा...
१८ साउन, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनमा...
१८ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री शौलेन्द्रमान बज्राचार्यले...
१७ साउन, हेटौंडा । चर्चित नेपाली पर्वतारोही निर्मल पुर्जाको शव फेला परेको छ। पाकिस्तानको अल्पाइन क्लब (एसीपी) ले...
२१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
२० साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...





-1786686763.jpg)











