Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

पुलिसलाई हराउदैँ मकवानपुर ११ फाइनलमा प्रवेश

(सहिद स्मृति मकवानपुर गोल्डकप)

IMG_5977-1553697709.JPG

फोटोः सुनिल शिवाकोटी

१३ चैत, हेटौँडा । हेटौँडामा जारी दोस्रो भूगर्भ सिमेन्ट सहिद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिताको बुधबार भएको नेपाल पुलिस क्लब र आयोजक मकवानपुर ११बिचको सेमिफाइनल खेलमा विभागिय टोलि नेपाल पुलिस क्लब एक का विरुद्ध सुन्य गोल अन्तरले पाखा लगाउदै आयोजक मकवानपुर ११ फाइनलमा प्रवेश गरेको छ । 
हेटौंडा–१० स्थित वनविज्ञान खेल मैदानमा जारी प्रतियोगितामा घरेलु मैदानको फाइदा उठाउदै पुलिसलाई  १का विरुद्ध सुन्य गोलअन्तरले पराजित गर्दै आयोजक मकवानपुर ११ले फाइनल भिडन्त तय गरेको हो।  मकवानपुरलाई जिताउन रेजिन सुव्वाले खेलको ७८ औं मिनेटमा सानदार गोल मार्फत पुलिसको पोष्टमा जाली चुमाएका थिए । सुब्बा आजको खेलको म्यान अफ दी म्याच घोषित भए । उनले नगद दशहजार रुपियाँ समेत प्राप्त गरेका छन ।
मकवानपुर ११का कप्तान तथा गोलरक्षक कप्तान अशोक बरालले पुलिसका खेलाडिको प्रहरालाई विफल बनाईदिएका थिए । आजको खेलमा नेपाल पुलिसका खेलाडिहरु मकवानपुर ११ को अगाडि  फिक्का सावित भएका देखिन्थ्थे ।
फाइनल भिडन्तका लागि आयोजक मकवानपुर ११ले भोलि बिहिबार  थ्रीस्टार क्लब र क्यामरुनी टोली दाफिन्सबीच हुने खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगिताको विजेताले नगद आठलाख रुपियाँ र उपविजेताले नगद चारलाख रुपियाँ प्राप्त गर्नेछन् । त्यसैगरी सर्वोत्कृष्ट खेलाडीलाई नगर ७५ हजार र उत्कृष्ट खेलाडी तथा प्रशिक्षकलाई जनही २०र २० हजार प्रदान गरिनेछ । प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ  ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हेटौंडा-१७ मा मिनी ट्रकको ठक्करबाट एकजनाको मृत्यु
Accident-1574954466-1790258638.jpg

८ असोज, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-१७ चुनडाँडामा मिनी ट्रकले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ।...

क्लासिक टेकको दशैं अफर: ३ महिनाको शुल्कमा ७ महिना इन्टरनेट
Classic-Tech-NEWS_1200x6-1790236290.png

८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...

एमाले केन्द्रीय कमिटी बैठक जारी
uml-1790213537.jpg

८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...

राप्रपाको सातवटै प्रदेशको अधिवेशन हुँदै
raprapa-1790213294.png

८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790212662.jpg

८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790211819.jpg

८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...

प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

थप समाचार