Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

विप्लव नेकपाद्वारा शनिबारको बन्द फिर्ता

Biplov-1553698432.jpg

File Photo

१३ चैत, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आव्हान गरेको नेपाल बन्दको कार्यक्रम फिर्ता गरेको छ ।
बुधबार साँझ विज्ञप्ती जारी गर्दै चैत १६ गते शनिबारका लागि आव्हान गरेको बन्द फिर्ता गरेको जनाएको हो । एसईई परीक्षा र नेपाल बारको निर्वाचनलाई लक्षित गर्दै बन्दको कार्यक्रम फिर्ता लिएको जनाइएको छ । यसअघि राष्ट्रिय मानवअधिकार आयोगले पनि नेपाल बन्दको कार्यक्रम फिर्ता लिन नेकपालाई आग्रह गरेको थियो । 
बुधबार विज्ञप्ति जारी गरी आयोगले एसईई परीक्षा र नेपाल बार एशोसिएसनको निर्वाचन परेकाले चैत १६ गते नेपाल बन्द नगर्न आग्रह गरेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
आज सुनको मूल्य घट्यो
gold-silver-600X300-1776403344.png

४ बैशाख, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य...

पूर्वऊर्जामन्त्री खड्कालाई रिहा गर्न आदेश
Deepak-Khadka-Purbadhar-S-1776388455.jpg

४ बैशाख, हेटौंडा । सर्वोच्च अदालतले पूर्वऊर्जामन्त्री दीपक खड्कालाई रिहा गर्न आदेश दिएको छ।  खड्काको...

आज मातातीर्थ औंशी
maratirtha_makalukhabar-1776387258.png

४ बैशाख, हेटौंडा । आज आमाको मुख हेर्ने दिन अर्थात् मातातीर्थ औंशी। प्रत्येक वर्ष वैशाख कृष्ण औंसीका दिनमा आमालाई...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1776386909.jpg

४ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशको...

रास्वपाद्वारा मुख्य सचेतक र दुई जना सचेतक चयन
raswopa-1776328764.jpg

३ बैशाख, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मुख्य सचेतक र दुई जना सचेतक चयन गरेको छ । आज बसेको ...

संसदीय समितिको सभापतिमा आज मनोनयन दर्ता हुँदै
sanghiya-samsad-pic-1776305316.jpg

३ बैशाख, हेटौंडा । संघीय संसद्अन्तर्गत संसदीय समितिहरूको सभापतिमा आज मनोनयन दर्ता हुँदै छ । संघीय संसद्...

इरानको नियन्त्रणमा रहेका नेपाली युवा झा रिहा
Amrit-jha-1776305068.png

३ बैशाख, हेटौंडा । इरानको नियन्त्रणमा रहेका नेपाली युवा अमृत झा रिहा भएका छन् । बुधबार उनलाई इरानले मुक्त गरेको...

पेट्रोलियम पदार्थको मूल्यवृद्धि
petrol_pump-1776304850.jpg

३ बैशाख, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ ।  निगमले आजदेखि लागू हुने गरी डिजल,...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1776304594.jpg

३ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। देशको हिमाली भू-भागमा साधारणतया...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg